विमला राई पौड्याल: राष्ट्रपतिको विज्ञ सल्लाहकारदेखि राष्ट्रियसभा सांसद हुँदै परराष्ट्रमन्त्रीको जिम्मेवारी

एनआरएनएमा शुद्धीकरणको आसा काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ । २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन काठमाडौंमा हुँदै, तीन सय प्रतिनिधि सहभागी हुने

काठमाडौं: प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जनाएको हो । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी […]

ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखा : विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विनय अधिकारीको नेतृत्वमा रहेको समाजको अधिवेशनले नेतृत्व समेत हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई अधिकारीले नेतृत्व हस्तान्तरण गर्नु भएको हो । ढकाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुनुहुन्छ । समाजको […]

कतारका लागि पर्यटन दूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो । पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा […]

ग्लोबल गोरखा समाजको उम्मेदवारी मनोनयन दर्ता शूरु, अध्यक्षको लागि उम्मेदवारी शुल्क एक हजार डलर

काठमाडौं: ग्लोबल गोरखा समाजको आगामी अक्टोवर ९ तारिखमा हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनीक भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै कार्यतालिका सार्वजनीक गरेको हो । निर्वाचन समितिका संयोजक जय प्रकाश गुरुङ, सदस्य विकल चन्द्र आचार्य र डा. मित्र परियारले जारी गर्नु भएको कार्यतालिका अनुसार २९ तारिखदेखि २ तारिखसम्म इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ […]

एनआरएनएको आयोजनामा नयाँ पर्यटकीय स्थल खोजी गर्दै पदयात्रा

पोखरा:  गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो । एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन […]

ग्लोबल गोरखा समाजको अधिवेशन अक्टोवर ९ तारिखमा हुने, निर्वाचन समिति संयोजकमा संस्थापक अध्यक्ष गुरुङ

काठमाडौं: ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । समाजको अधिवेशन यही असोज २३ गते अर्थात अक्टोबर ९ तारिखमा गर्ने तय भएपछि तयारी तीब्र पारिएको हो । ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीका अनुसार अधिवेशन असोज २३ गते आइतबार काठमाडौको याक एण्ड यति होटलमा तय भएको हो । अध्यक्ष अधिकारीका अनुसार कार्यसमिति बैठकले […]