‘ढाका रन वे ब्राइडल शो’ असोज ११ गते हुँदै

काठमाडौं : बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आइरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रवद्र्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ । यही असोज ११ गते हुने उक्त फेसन शोमा नेपालका चर्चित डिजाइनर मनिष राई, मुक बुटिक ९मुक्ता श्रेष्ठ०, अर्बन भोग नेपाल ९प्रफुल […]

मिस नेपाल अनुष्काको ‘ब्यूटी वीथ प्रपोज’ प्रोजेक्टलाई सेभेन समिट फाउन्डेसन अमेरिकाबाट ३७ लाख सहयोग

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि सेभेन समिट फाउन्डेसन अमेरिकाले ३७ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनले अनुष्को ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि अमेरिकी डलर ३१, ९८१ सहयोग गरेको हो । वांशिङटनको लागि नेपाली वाणिज्यदूत समेत रहनुभएको फाउन्डेसनको अध्यक्ष एसी शेर्पाले जुलाई २६, २०१९ मा अमेरिकामा बिजनेस कोल्यारेसन […]

गृष्मालाई ‘टिन प्रिन्सेज डिभा २०१९’ को उपाधी

काठमाडौं : टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत हात पारेकी छिन । उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु। २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो । टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाहले जितिन भने […]

सत्यमोहन जोशी १०० वर्षमा, जोशीलाई बग्गीमा राखेर घुमाइने

काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा’ प्रवेश गर्नभएको छ । आज एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम […]