गैर आवासीय नेपाली सम्बन्धी ऐन अध्यादेश मार्फत ल्याउन उपयुक्त नहुने सुझाव

काठमाडौं । गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ (२०७७ को संशोधन सहित) अध्यादेश मार्फत ल्याउन उपयुक्त नहुनेमा सरोकारवालाले जोड दिएका छन् । सो ऐनमा मन्त्रीपरिषद र संसदमा हुने छलफल तथा संशोधनमा संघले फेरि आफ्ना सुझावहरु राख्न सक्ने भएकोले अध्यादेशमार्फत ल्याउन नहुनेमा सरोकारावालाले जोड दिएका हुन । संसद विघटन भएको वर्तमान अवस्थामा ताजा जनादेशबाट अर्को जनप्रतिनिधि […]

एनआरएनए अमेरिका इतिहासमै सबैभन्दा ठूलो एनसिसी बन्न सफल

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को १८ वर्षे इतिहासमा एनसिसी अमेरिका संसारभरिकै सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । गत आइसिसीको विश्व सम्मेलनमा अमेरिकाको तर्फबाट तीन जनालाई पदाधिकारीमा विजयी गराउन सफल अमेरिका अहिले इतिहासमा नै पहिलो पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको हो । वर्तमान कोभिड १९ को वावजुत पनि […]

देशमै रोजगारीको अवसर सिर्जना गर्न गैर आवासीय नेपालीहरु तयार : कुमार पन्त

यो अभियानलाई साथ दिनका निम्ति संसारभरिका साथीहरुले चासो देखाइरहनु भएको छ । लगानी गर्नका लागि धेरै साथी लाम्बद्ध हुनुहुन्छ । यो कम्पनी दर्तासँगै शेयर प्रक्रियामा गएपछि शेयर किन्न तयारी अवस्थामा छौँ भन्दै हौसला दिइरहनु भएको छ । साँच्चै भन्दा आजको यो दिन एक ऐतिहासिक दिन हो । नेपाली हामी जहाँसुकै जुनसुकै अवस्थामा बसेपनि हरियो पासपोर्ट […]

पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताउनुभएको छ । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताउनुभएको हो । ‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन […]

पूर्व मिस नेपाल श्रृंखला, अनुष्का र बास्केटबलकी क्याप्टेन सदिना सेभेन समिटमा नियुक्त

काठमाडौं । सेभेन समिट फाउन्डेसनले थप चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको छ । फाउन्डेसनको आज बसेको कार्यसमिति बैठकले पूर्व मिस नेपाल श्रृखला खतिवडा, अनुष्का श्रेष्ठ, पहिलो महिला बास्केटबल क्याटेन सदिना श्रेष्ठ र मिग्मा शेर्पालाई नियुक्त गरेको हो । आज विभिन्न देशबाट बसेको बैठकले चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जानकारी […]

आज भारतबाट थप १० लाख डोज खोप नेपाल ल्याइँदै

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १। ३० बजेको को एयर इन्डियाको विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम […]

एनआरएनए केन्याद्वारा नैरोबी बिमानस्थल अध्यागमनलाई मास्क सहयोग

नैरोबी , केन्या । गैरआवासीय नेपाली संघ केन्याको तर्फबाट सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तराष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग केन्या कि उपनिर्देशक एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिच लाई गैर अवासिय नेपाली संघ केन्याको तर्फबाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाम मा सहयोग पुर्याउने उद्देश्यले उक्त […]

error: Content is protected !!