सिजनको अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकियो

एजेन्सी: स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अन्तिम खेलमा लिग च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको ३८औं साताको खेलमा बार्सिलोना अवे मैदानमा एइबारसँग २–२ को बराबरीमा रोकिएको हो । एइबारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम खेलमा अंक बाँड्न बाध्य भयो ।घरेलु […]

सिजनको अन्तिम खेलमा रियल स्तब्ध

एजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा रियल म्याड्रिड घरेलु मैदानमा रियल बेटिससँग पराजित भएको छ । सान्टियागो बर्नाबाउमा रियल २-० ले पराजित भयो । प्रशिक्षक जिनेदिन जिदानले लगातार खेलमा वेल्सका फरवार्ड ग्यारेथ बेललाई मैदानमा उतारेनन् । पछिल्ला खेलमा टोलीमा समावेश नभएका बेल यस खेलमा बेन्चमा रहेपनि मैदानमा उत्रन भने पाएनन् । रियलको आक्रमणमा […]

ओपन टेनिसको फाइनलमा नाडाल र नोभाकले प्रतिस्पर्धा गर्ने

एजेन्सी:  इटालियन ओपन टेनिसको फाइनलमा साविकको विजेता राफायल नाडाल र विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकले प्रतिस्पर्धा गर्ने भएका छन् । रोममा शनिबार भएको सेमिफाइनलमा नाडालले स्टेफानोस स्टिपासलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-३, ६-७ (२-७) र ६–४ को सेटमा पराजित गरे ।महिलातर्फको […]

ग्रीजम्यान अनुबन्धको विपक्षमा बार्सिलोनाका प्रमुख खेलाडी

एजेन्सी: स्पेनिस बार्सिलोनाले फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान अनुबन्ध गर्ने तयारी गरेको चर्चा सरुवा बजारमा चुलीमा छ । बार्सिलोनाले गत जनवरीबाटै एथ्लेटिको मड्रिडका खेलाडी तोकेको थियो । स्पेनिस मिडियाले ग्रीजम्यानको विषयमा फरक–फरक रिपोर्टहरू प्रकाशित गरेका छन् ।केहीले ग्रीजम्यान बार्सिलोना अनुबन्धको धेरै नजिक पुगेको उल्लेख गरेका छन् भने धेरैजसोले बार्सिलोनाले ७ नम्बर जर्सीधारी खेलाडी भित्र्याउनेमा अनिश्चितता बढेको […]

‘प्लेयर अफ दि सिजन’ रोनाल्डो

एजेन्सी:युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ए फुटबलमा यस सिजन प्लेयर अफ दि सिजन बनेका छन् ।युभेन्ट्सलाई सिरी ए को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो प्लेयर अफ दि सिजन बनेका हुन् । पोर्चुगलका रोनाल्डो इटाली आएको पहिलो सिजन नै प्लेयर अफ दि सिजन चुनिए ।स्पेनिस क्लब रियल मड्रिडबाट क्लब आएका रोनाल्डोले यस सिजन २१ […]

म्यानचेस्टर सिटीले जित्यो इन्ग्लिश एफए कप फुटबलको उपाधि

एजेन्सी : म्यानचेस्टर सिटीले इन्ग्लिश एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले समान दुइ तथा डेभिड सिल्भा र केभिन डी ब्रुएनले एक एक गोल गरे । पहिलो हाफमा २ गोल […]

वायर्न लगातार सातौं पटक च्याम्पियन

एजेन्सी:  वायर्न म्युनिखले यस सिजनकाे जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टलाई ५-१ गोल अन्तरले पराजित गर्दै वायर्न च्याम्पियन बनेको हो ।योसंगै वायर्नले लगातार सातौं सिजन बुन्डेस लिगाको उपाधि उचालेको छ । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान,डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क रिबेरी र आर्जेन रोबेनले एक एक […]