मेस्सी सहित अर्जेन्टिनाको ३१ सदस्यीय टोली घोषणा

एजेन्सी: अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका अन्तरिम प्रशिक्षक लिओनल स्कालोनीले अर्को महिनाबाट हुने कोपा अमेरिका फुटबलका लागि राष्ट्रिय खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेका छन् । अघिल्लो दिन स्कालोनीले ३१ सदस्यीय प्रारभ्मिक टोली सार्वजनिक गरेका हुन् । ।अर्जेन्टिनी टोलीको सर्ट लिस्टमा स्थायी कप्तान लिओनल मेस्सीदेखि अघिकांश ठूला खेलाडी परेका छन् । कप्तान मेस्सी टोलीमा परेसँगै उनले कोपा […]

विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपाल पाँचौं

काठमाडौं : विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालले अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ । अष्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपालको पुरुष टिमले पाँचौ स्थान हासिल गरेसँगै अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको हो । क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै नेपालले पाँचौ स्थान हासिल गरे । नेपालले […]

विश्व पौडीका लागि गौरिका सिंहसहित ४ खेलाडी छनोट

काठमाडौं: दक्षिण कोरियाको ग्वाङजुमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल पौडी संघका अनुसार च्याम्पियनसिपमा २ महिला र २ पुरुष गरि ४ खेलाडीले सहभागीता जनाउनेछन् । च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया शाह तथा पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाहले सहभागिता जनाउने एक बिज्ञप्ति जारी […]

यस्तो छ विश्वकप उद्घाटन र फाइनल खेल हुने रंगशाला

एजेन्सी: सन् २०२२ को फिफा विश्वकप फुटबल कतारमा आयोना हुँदैछ । सो विश्वकप फुटबलको उद्घाटन र फाइनल खेल हुने लुसेल रंगशालाको डिजाइन आयोजक देश कतारले हालसालै सार्वजनिक गरेको छ । खाडी मुलुक कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन हालसालै सार्वजनिक गरेको हो । कतारका अनुसार लुसेल सहर निर्माणाधीन सो रंगशालाले ८० हजार दर्शक […]

वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० लिग को ड्राफ्ट सम्पन्न, ५५ खेलाडी छनोट

काठमाडौं : वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० लिग को ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । डब्लुसिएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज […]

आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा

इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिल सामाजिक सञ्जालमार्फत् दिएका हुन्। काठमाण्डूका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्। ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र […]

एएफसी कपको समूह चरणमा भोलि मनाङ विरुद्ध मिनर्वा

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध भोलि प्रतिस्पर्धा गर्दैछ । एएफसी कपको समूह इ मा रहेको मनाङले आफ्नै घरेलु मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने मनाङले दिउँसो तीन बजे पञ्जाबविरुद्ध खेल्दैछ । आज भएको प्रि(म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पञ्जाबलाई पराजित गर्दै […]