राष्ट्रिय निर्माण माविले जित्यो तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति शिल्डको उपाधि, दोस्रोमा आनन्द र तेस्रोमा कान्ति भैरव

काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७ […]

भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता पुस २७ गतेदेखि हुने

भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक […]

मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्डको उपाधि आदर्श मावि सानोठिमीलाई , सुप्रिम दोस्रो र आदर्श मावि लायकू तेस्रो (फोटोफिचर)

भक्तपुर:  मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख […]

मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मध्यपुर खेल मैदान सानोठिमीमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख सुजाता वादे, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठले संयुक्त रुपमा झण्डोतोलन तथा दीप प्रज्जवल गरि उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले निकै नै आर्कषक मार्चपास गरेका […]

चाँगुनारायण नगरपालिकामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

भक्तपुर: चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि शूरु हुँदैछ । संस्थागत र सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता हुने प्रतियोगिताको उद्घाटन मंगलबार हेल्मेड डाँडामा औपचरिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता कबड्डी, एथलेटिप्स, मार्सल आर्टस र भलिबल गरि चार […]

सूर्यविनायक नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म […]

अन्तर नगरपालिकास्तरीय एथलेटीक्समा विजयी खेलाडीलाई चाँगुनारायण नगरपालिकाको सम्मान

भक्तपुर : चन्द्रागिरी नगरपालिकाको आयोजनामा भएको अन्तर नगरस्तरीय खेलमा विजयी खेलाडीलाई चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ । एथलेटिक्स तर्फ तेस्रो स्थान हासिल गर्ने चाँगुनारायण नगरपालिकाका खेलाडीलाई सम्मान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले खेलाडीलाई खादा लगाएर सम्मान गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै पन्थीले खेलाडी कुनै जात, क्षेत्र र भूगोल विेशेषको नहुने भन्दै खेलाडी […]