प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आजबाट सुरु

काठमाडौं:  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुदैछ ।  प्रतियोगिताको उद्घाटन नेकपाका सह-अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले त्रिवि मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्न लागिएको हो ।राष्ट्रिय खेलकुद परिषद् राखेपले प्राविधिक कारणले मुलपानी क्रिकेट मैदानको काम नसकिएकाले उद्घाटन कार्यक्रम त्रिवि […]

यस्तो छ रियलको अर्को सिजन बलियो हुने योजना

एजेन्सी: खराब अवस्थााबाट गुज्रिरहेको रियल मड्रिडले अर्को सिजन क्लब बलियो भएर प्रस्तुत हुने बाटो खोजिरहेको मड्रिडका डिफेन्डर भराने राफेलले बताएका छन् । उनले रियलका लागि यस सिजन खराब रहेता पनि अर्को सिजन क्लबले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताए । यसका लागि क्लबमा व्यापक छलफल चल्दैछ ,उनले भने । म विश्वस्त छु । हामी […]

कतार विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ राष्ट्रको मात्र सहभागिता रहने जनाएको हो । सम्पूर्ण पक्षमाथि व्यापक रुपमा भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आगामी विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ । यसअघि गत चैतमा अमेरिकाको […]

नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जित्यो भारतीय महिला लिग फुटबलको उपाधि

काठमाडौं: भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु च्याम्पियन बनेको हो । गुरु नानक स्टेडियममा सावित्रा चम्किदा सेथुले पुनरागमन जित निकालेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् । मनिपुरकी उमापति देवीले आत्मघाती गोल गर्दा […]

आईसीसी एक दिवसीय वरियतामा नेपाल यथावत

काठमाडौं: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड , दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका परेका छन् । त्यस्तै, चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेका छन् । खेलाडी वरियताको ब्याटिङतर्फ विराट कोहली शीर्ष, रोहित शर्मा दोस्रो, रोस टेलर तेस्रो,साई होप चौंथो र क्विनटन डी कक पाँचौ स्थानमा रहेका छन् […]

मेस्सी सहितको अर्जेन्टिना टिमको घोषणा

एजेन्सी : लियोनल मेस्सीेलाई समावेश गर्दै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आसन्न कोपा अमेरिका कपका लागि २३ सदस्यीय अर्जेन्टिनी फुटबल टोलीको घोषणा गरिएको हो । घोषित टिममा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो र स्पेनिस महारथीको स्टार मेस्सीले अर्जेन्टिनाको फरवार्ड लाईन सम्हाल्नेछन् । यस्तै ईटालियन महारथी युभेन्ट्सका स्टार पाउलो ड्याबाला […]

विश्वकपको उपाधि उचाल्न भारत आतुर

एजेन्सी :  दुई पटकको विश्व विजेता भारत १२ औं संस्करणको विश्वकपको उपाधि उचाल्न आतुर छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा पहिलो पटक विश्वकप जितेको भारतले सन् २०११ मा आफ्नै भुमिमा दोस्रो पटक विश्व च्याम्पियन भयो । भारतलाई पहिलो विश्वकप जिताउदाँ कपिल मात्र २४ बर्षका थिए । विश्वकप विजेता टोलीका कप्तान मध्ये उनी सबैभन्दा […]