चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी : इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । अजरबैजानमा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्ड नायक बने । सम्भवत चेल्सीबाट अन्तिम खेल खेलेका हजार्डले २ गोल गरे । ७ वर्ष चेल्सीमा बिताएका हजार्डले सिजनको अन्त्यसंगै […]

विश्वकप क्रिकेट आजबाट, नेपाली समय अनुसार ३:१५ मा सुरु

काठमाडोैं : विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ […]

उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

एजेन्सी : युरोपा लिगको उपाधिका लागि आज (बुधबार) राति लण्डन क्लब आर्सनल र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ । यस सिजन दुवै टिमका नयाँ व्यवस्थापकले युरोपा लिगको फाइनल खेल्दैछन् । चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले प्रशिक्षकको रुपमा अहिलेसम्म कुनै उपाधि जितेका छैनन् । आर्सनलका प्रशिक्षक युनाई इम्रीले सेभिल्लामा रहेर २०१४–१६ मा दुई पटक उपाधि दिलाएका छन् । […]

रियल मड्रिड विश्वको मुल्यवान फुटबल क्लब

एजेन्सी : रियल मड्रिड विश्वको मुल्यमान फुटबल क्लब बनेकाे छ । म्यानचेष्टर युनाईटेडलाई पछि पार्दै रियल यस बर्षको विश्वको मुल्यवान फुटबल क्लब घोषित भएको हो । यस बर्ष खराब सिजन बिताएको रियलले अघिल्ला तीन संस्करणमा लगातार तीन च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिडको मुल्य २ दशमलव […]

जाभी अब कतारी क्लबकाे प्रशिक्षक

एजेन्सी:  स्पेनका पूर्व मिडफिल्डर जाभी हर्नान्डेज प्रशिक्षक बनेका छन् । बार्सिलोनाका लिजेण्ड जाभी कतारी क्लब अल सद्द स्पोर्ट्स क्लबका प्रशिक्षक बनेका हुन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । बार्सिलोना छाडेपछि अल सद्दबाटै खेल्दै आएका जाभीलाई क्लबले आगामी सिजनको लागि प्रशिक्षक नियुक्त गरेको हो ।’आगामी सिजन जाभीले प्रशिक्षकको रुपमा सुरुवात गर्ने छन् ।’ […]

मध्यपुर थिमिमा प्रथम अन्तराष्ट्रिय कराँते मेयर कप जारी

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रथम मेयर कप आई केकेएफ फूल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता जारी छ । आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस) का अनुसार मध्यपुर थिमिको दुई पोखरीमा आजसम्म सञ्ञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा पुरुष तर्फ […]

स्पेनमा करियर अन्त्य गर्ने मोराटाको चाहाना

एजेन्सी:  चेल्सीका फरवार्ड अल्भारो मोराटाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमा करियर अन्त्य गर्न चाहाना राखेका छन् । २६ बर्षका मोराटाले गत जनवरीमा लण्डन क्लब चेल्सीबाट एट्लेटिको मड्रिडमा १८ महिना लोनमा आएका थिए । उनले १७ खेलमा ६ गोल समेत गरेका छन् । उनी सन् २०१७ को जुलाईमा कीर्तिमानी मुल्यमा पाँच बर्षका लागि रियल मड्रिडबाट चेल्सीमा गएका […]