युरोपको ‘ड्रिम टिम’ मा मेस्सी र रोनाल्डो

एजेन्सी:  युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ मा बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अटाएका छन् । गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले ड्रिम टिमको अग्र पंक्ति सम्हाल्नेछन् । यस्तै ड्रिम टिमको अर्को एक फरवार्डमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो परेका छन् । ड्रिम टिमको […]

रोनाल्डो ‘गोल्डेन बुट’को दौडमा चौथो

एजेन्सी : क्रिस्टियानो रोनाल्डाले सिरि एको पहिलो सिजनमा गोल्डेन बुट जित्न असफल भएका छन् । लिगको अन्तिम खेलमा साम्पडोरियाविरुद्व युभेन्ट्सले रोनाल्डोलाई आराम दिईएको थियो । सोही कारण उनले यस सिजन २१ गोलमा थप गोल गर्न सकेनन् । रोनाल्डो गोलको तालिकामा २६ गोल गरेका फाबियो कागलियारेला, २३ गोल गरेका डुभान जपाटा र २ गोल गरेका क्रिज्सटोफ […]

बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रे फुटबलको उपाधि

काठमाडौं: लगातार चार सिजनको च्याम्पियन बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनल खेलमा भ्यालेन्सियाले बार्सिलोनामाथि २–१ को जित निकाल्दै उपाधि पोल्टामा पारेको हो । यससँगै युरोपियन च्याम्पियन्स लिगबाट आउट भएको बार्सिलोनाको घाउमा भ्यालेन्सियाले अर्को चोट थपिदिएको छ । बार्सिलोना यो उपाधि जितेर च्याम्पियन्स लिगमा व्यहोरेको निराशामा थोरै भए […]

कोपा डेल रे: उपाधि लागि आज बार्सा र भ्यालेन्सिया भिड्दै

एजेन्सी: स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा आज उपाधिका लागि ला लिगा च्याम्पियन बार्सिलोना र लिगको चौथो स्थानको भ्यालेन्सिया भिड्दैछन् । बार्सिलोना कोपाको सर्वाधिक धेरै ३० पटक जित्ने टोली हो । उपाधि बार्सिलोनाले पछिल्ला चार सिजन लगातार जित्दै आएको छ भने भ्यालेन्सियाले एक पटक मात्र उपाधि जितेको छ । । ला लिगामा बार्सिलोनाले पछिल्ला […]

भलिबल खेलाडी कमला पुनको घुँडाको सफल शल्यक्रिया

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया गरिएको छ । म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको सदस्य हुन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको […]

मध्यपुर थिमीमा जेठ १३ र १४ गते आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीस्थित दुई पोखरीमा नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहनेछ । नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । प्रतियोगिता जेठ […]

आईसीसी विश्वकप क्रिकेट: आजबाट अभ्यास खेल सुरु

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप […]