दक्षिण अफ्रीकालाई बंगलादेशको ३३१ रनको फराकिलो लक्ष्य

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३३१ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनमा केनिङटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनायो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा […]

विश्वकप क्रिकेट: दक्षिण अफ्रीका र बंगलादेश भिड्दै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका र बंगलादेश भिड्दैछन् । आज एक खेल हुँदैछ । लण्डनमा आइतबार हुने एक मात्र खेलमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ। केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा […]

विश्वकप क्रिकेट: अस्ट्रेलियाको सानदार विजयी सुरुवात

एजेन्सी :  ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका […]

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी:  इन्ग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो […]

अफगानिस्तानद्वारा अष्ट्रेलियालाई २०८ रनको लक्ष्य

एजेन्सी :  अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का […]

विश्वकप क्रिकेट: न्युजिल्यान्डको सानदार विजयी सुरुवात

एजेन्सी :  न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित […]

स्पेनिस विङ्गर रेयेसको दुर्घटनामा मृत्यु

एजेन्सी : स्पेनिस विङ्गर जोसे एन्टोनियो रेयेसको सवारी दुर्घटनामा मृत्यु भएको छ । सेभिल्लाले ट्वीटमार्फत निकै दुखद घटना भएको भन्दै यसबारे जानकारी दिएको हो ।  यसअघि सेभिल्ला, एटलेटीको म्याड्रिड, रियल म्याड्रिड र आर्सनलबाट समेत लामो समय खेलेका रेयेस सेभिल्ला सहरमा नै दुर्घटनामा परेका थिए । उनीसँगै दुर्घटनामा उनका नजिकका नातेदारको मृत्यु भएको छ भने अर्का […]