रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । रियललाई उपाधि जिताउन ब्राजिली यवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल […]

सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख पुरस्कार दिने

काठमाडौं – नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको हो। त्यस्तै, अफिसियललाई जनही तीन लाख रुपैयाँ दिइने प्रधानमन्त्री दाहालले […]

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले लन्डन डर्वीमा चेल्सीलाई पराजित गरेको छ। आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि जित्ने सम्भावना जीवितै राखेको हो । इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलको जितमा ओडेगार्डले दुई गोल गर्दा ब्राजिली फरवार्ड गाब्रियल जेससले एक गोल थपे । चेल्सीका नोनी माडुकले एक गोल […]

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ […]

नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

काठमाडौं –नेपालले एसिसी प्रिमियर कपको सोमबार वर्षाले प्रभावित खेल आज खेल्दैछ । खेल आज बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ । मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो […]

बर्षाको कारणले रोकिएको खेल सुचारु

काठमाडौं -काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको बर्षाका कारण राकिएको फाइनल खेल सुरु भएको छ । आधा घण्टा रोकिएको खेल सुचारु भएको छ । टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको थियो ।

बर्षाको कारण नेपाल र युएईबीचको फाइनल खेल रोकियो

काठमाडौं -काठमाडौंको टियु क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण रोकिएको छ । टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।