शीर्षस्थानको आर्सनलसँगको अंक दुरी घटाउदैँ सिटी

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीको जितमा हालान्डले दुई गोल गरे भने जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए । यो जितसगैँ सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक छोट्याएको हो । यो सगैँ दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । […]

मूलपानी मैदानमा हुने ‘एसिसी प्रिमियर कप’ निशूल्क हेर्न पाइने, सहभागिताका लागि मेयर कार्कीको आह्वान

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा अवस्थित मुलपानी क्रिकेट मैदानमा हुने एसिसी प्रिमियर कप निशुल्क रुपमा हेर्न पाइने भएको छ । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागिरहेको मुलपानी मैदानमा दर्शकले निशुल्क रुपमा हेर्न पाउने भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलमा सबै प्रतियोगिता निशुल्क हेर्न पाइने ब्यवस्था मिलाइएको हो । […]

भुटानसँग बराबरीमा रोकियो नेपाल, लाओससँग फाइनल खेल्ने 

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ।। नेपालले भुटानविरुद्ध १-१ को बराबर खेल्दै हारबाट जोगिएको हो । खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको […]

फाइनल प्रवेशका लागि नेपालको आज भुटानसँग खेल्दै

काठमाडौँ  -प्रधानमन्त्री त्रिदेशीय कपको फाइनलमा प्रवेशका लागि आज नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा नेपालले लावसलाई २-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा लावसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको यियो। आज तेस्रो खेलमा नेपाल र भुटान भिड्न लागेका छन्। नेपालले भुटानलाई पराजित गरे वा बराबरी खेलमा फाइनलमा पुग्नेछ। भुटानसँग दुईभन्दा कम […]

क्यासमिरो बने ब्राजिलको नयाँ कप्तान

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा […]

एसिसी प्रिमियर कप हुने भएसंगै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्यले पायो तिब्रता

काठमाडौँ  :  राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका […]

व्यवसायिक खेल करिअरमा मेस्सीको ८ सय गोल पूरा

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले पानमामाथि २–० को सहज जित हात पारेको हो । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको […]