बर्षाको कारणले रोकिएको खेल सुचारु

काठमाडौं -काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको बर्षाका कारण राकिएको फाइनल खेल सुरु भएको छ ।

आधा घण्टा रोकिएको खेल सुचारु भएको छ । टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको थियो ।


प्रकाशित | १८ बैशाख २०८०, सोमबार ११:०३