एनआरएनएको विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्रमा उजुरी, विधानविपरीत नामावली प्रकाशन गरिएको आरोप

काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको १० औ विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, कतारबाट आइसीसी सदस्य नवराज ओली (शनि ओली) र आइसीसी पूर्व सचिव जानकी गुरुङले विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिनु भएको हो । उजुरीमा विधान […]

एनआरएनए निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक, मतदाताको संख्या ३६ सय बढी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो । पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । चार देश बाहेक बाँकि […]

अष्ट्रेलियन कम्पनीले पायो एनआरएनएको निर्वाचन गर्ने जिम्मेवारी, मिति केहि दिनमा घोषणा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तयारी तीब्र बनाइएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनको तयारी तीब्र बनाइएको हो । निर्वाचनको तयारीस्वस्प निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । आज ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । भोली बाँकि २५ प्रतिशतको नामावली सार्वजनिक […]

एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक पदमा मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।  बर्तमान यूरोप उपसंयोजक रहनु भएको गुरुङले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । दुई दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएको गुरुङ एनआरएनए स्पेनको २००९-०११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि २०१५-०१७ मा एनआरएनए […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा पारसमणी पोखरेलको उम्मेदवारी घोषणा

टोकियो –  गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणी पोखरेलले क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा पोखरेलले एसिया प्रशान्त क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नेतृत्वका लागि अब्बल, सक्षम र सवल एनआरएनए अभियानमा सकृय प्रतिभावान पोखरेल विश्वभरिका गैर आवासीय नेपालीहरुमाझ परिचीत […]

एनआरएनए कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको उम्मेदवारी घोषणा

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा त्रिपाठीले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । क्षेत्रीय संयोजकको सफल कार्यकालपछि त्रिपाठीले अग्रजहरु सबैको सरसल्लाह र सुझावअनुसार कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । ‘आर्थिक अनुशासन, मितब्ययी, आत्मनिर्भर र अनुशासन’ […]

एनआरएनए निर्वाचन: कोरियाबाट चार जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

सियोल – गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं कोरियाबाट चार जनाले सामूहिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमका बीच कोरियाबाट आइसिसी सचिव, महिला संयोजक, एसिया प्याशिफिक क्षेत्रीय संयोजक र उपसंयोजकमा उम्मेदवारी घोषणा गरिएको हो । एनआरएनए कोरियाले यो पटक चारै जनालाई संस्थागत रुपमा सहयोग गर्ने भएको छ । एकै पदमा […]