गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले संस्थाभित्रको कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । संस्थामा धेरै कमजोरी भएको र ती कमजोरीलाई परराष्ट्र मन्त्रालयले सच्याउन सचेत गराएको बताउँदै आचार्यले संस्थाभित्रका बद्मासी मान्छेहरुले आफ्नो कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाएको बताउनु भएको हो […]

परराष्ट्रको पत्रले एनआरएनमा तरंग, आधिकारिक धारणा सार्वजनिक

काठमाडौं – गैर आवासीय नेपाली संघको (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रले यतिखेर तरंग उत्पन्न भएको छ । परराष्ट्रले गत शुक्रबार एनआरएनएलाई तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनसहितको पत्रले यतिखेर विश्वभर तरंग उत्पन्न भएको हो । मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ […]

एनआरएनए इटालीले पायो पूर्णता, नवनिर्वाचीत कार्यसमितिको स्वागत कार्यक्रम सम्पन्न

रोम – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको नबनिर्बाचित कार्यसमितिको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इटालीको मिलानमा सो कार्यक्रम सम्पन्न भएको हो । संघका अध्यक्ष छबिलाल कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वीटजरल्याण्ड स्थित नेपाली राजदुतावासबाट राजदुत मणि प्रसाद भट्टराई सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा रोमको तर्फबाट नेपाली कन्सुलर पाओलो नुगारी, एनआरएनए इटालीका […]

एनआरएनए उपाध्यक्षमा यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी, ८ बुँदे प्रतीबद्धता सार्वजनिक

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा यम कुमार (त्रिलोक) गुरुङले ८ बुँदे प्रतीबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी २०२१-२०२३ कार्यकालको लागि गुरुङले विभिन्न ८ बुँदे प्रतीबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको हो । सन् २००६ देखि २०११ सम्म एनआरएनए हङकङको अध्यक्ष रहनु भएको गुरुङले सन् २०११ देखि २०१३ मा […]

एनआरएनएको निर्वाचन सम्बन्धि प्रक्रिया अगाडि नबढाउन परराष्ट्रको निर्देशन

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत […]

एनआरएनएमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : डा.बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा राजनीतिक हस्तक्षेप भइरहेको  भन्दै त्यसको कडा शब्दमा निन्दा गर्नु भएको छ । डा. केसीले एनआरएनए जस्तो प्रवित्र संस्थामा राजनीतिक हस्तक्षेप भइहेकोमा कडा शब्दमा निन्दा गर्नु भएको हो । डा. केसीले कमजोर उम्मेदवारहरुले राजनीतिक दलका नेता गुहारिरहेको बताउँदै संस्थामा राजनीतिक हस्तक्षेप […]

दुर्गमका बालबालिकाको लागि अफ्रिकाका एनआरएनले स्थापना गरे छात्रवृत्ति कोष

लेगोस, नाइजेरिया । अफ्रिकामा रहेका गैर आवासीय नेपालीहरुले नेपालका दुर्गमका बालबालीकालाई लक्षित गर्दै छात्रवृत्ति कोष स्थापना गरेका छन् । कोषमा रकम जम्मा हुने क्रम पनि जारी छ । कोषमा पहिलो चरणमा ४ लाख रकम संकलन भएको छ । सो कोषलाई २० लाख पुर्‍याउने लक्ष्य राखिएको छ । कोषमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा, पदम […]