एनआरएनए चुनाव: महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा महासचिव पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो । यो पटकको एनआरएनएको निर्वाचनमा स्पष्ट तीन टिम हुने देखिएको छ । नेतृत्वका लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल आचार्यले चुनाव लड्ने […]

एनआरएनए जापानको निर्वाचन प्रकरण: पाँच दिन भित्र सत्य तथ्य जानकारी गराउन परराष्ट्रको निर्देशन

काठमाडौं – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन निर्वाचनमा जापानलगायत विभिन्न मुलुकहरुमा अनियमीतता भएको जस्ता गुनासा आएको भन्दै सो सम्बन्धमा पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा धाधली भएको भन्दै यसअघि परराष्ट्र मन्त्रालयमा उजुरी […]

एनआरएनएको निर्वाचन अक्टोवर दोस्रो साता गर्ने तयारी, अष्ट्रेलिया र स्पेनको कम्पनीले हाले टेन्डर

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी अक्टोवरको दोस्रो साता गर्ने तयारी थालीएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचन आगामी अक्टोवरको दोस्रो साता गर्ने तयारी भइरहेको हो । निर्वाचन समितिका एक सदस्यका अनुसार कार्यसमितिले तोकिएको समयसीमाभित्र मतदाता नामावली समितिलाई उपलब्ध गराएपछि मात्र निर्वाचनको मिति औपचारिक रुपमा घोषणा हुनेछ । मतदानका बेला […]

एनआरएनए अमेरिका हाँकेका सुनील साह आइसिसी उपाध्यक्षको तयारीमा, संघलाई नयाँ उचाइमा पुर्‍याउने दृढता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा साहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले सफलता पुर्वक भूमीका निर्वाह गर्नु भएको थियो । साहले एनसिसी अमेरिकामा वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वमा रहेर हासिल […]

एनआरएन अभियानमा सक्रिय कृष्ण तिमल्सिनाको यूरोप संयोजकमा उम्मेदवारी

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उप-संयोजक कृष्ण तिमल्सिनाले युरोप संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको छ । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा तिमल्सिनाले संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको हो । एनआरएनमा राम्रो छवि बनाउनु भएको तिमल्सिना सालिन ब्यक्तीका रुपमा चिनीनुहुन्छ । मिलनसार र सहयोगी भावका तिमल्सिना सामाजीक क्षेत्रमा समेत […]

एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरुङले गरे केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानका पूर्व अध्यक्ष ओम गुरुङले आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत दुई दशकदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउनु भएको गुरुङ संस्थामा काम गरेको अनुभवी ब्यक्तीको रुपमा परिचीत हुनुहुन्छ । नेपालको पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किनु भएका गुरुङ हाल नेपालको […]

एनआरएन अभियानमा दिलो ज्यान दिने एसी शेर्पा, उपाध्यक्षको रुपमा गैर आवासीहरुको मुख्य मुद्धा सल्ट्याउने चाहाना

काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्कोे सल्लाहकार रहनु भएका एसी शेर्पा यतिबेला चुनावी मैदानमा उत्रिनु भएको छ । आगामी अक्टोबरमा हुन गइरहेको एनआरएनएको निर्वाचनमा उहाँ उपाध्यक्ष पदको लागि उम्मेदवारको रुपमा खडा हुनु भएको हो । एनआरएनएको स्थापनाकालदेखि नै आबद्ध भइ सक्रिय रहँदै आएको शेर्पाले सन् २०१५–२०१७ मा अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक पदमा […]