यस्तो छ आज (बिहीबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं: नेपाल राष्ट्र बैंकले (बैशाख २६ ) बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ […]

प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने: सबैलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाण्डौ: प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने घोषणा गरेको छ । प्रदेश सरकारले समग्र लुम्बिनीलाई पर्यटन प्रबर्द्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न भ्रमण वर्ष मनाउने निर्णय गरेको हो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ […]

शेयर बजारमा उत्तरचढाव: कारोबारमा सिभिल बैङ्क र मेगा बैङ्क अग्रस्थानमा

काठमाडौं: शेयर बजारमा उत्तरचढाव देखिएको छ । शेयर बजारमा केहि दिन बढ्ने त केहि दिन घट्ने क्रम जारी रहेको हो । बुधबार बजार ३.६८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २९७ अङ्कमा आइपुगेको छ भने ५० करोड ७९ लाख ३४ हजार रुपैयाँबराबरको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच भएको छ । नेपाल स्टक […]

तेस्रो मुलुकसँग व्यापारका लागि चिनियाँ बन्दरगाह : नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने

लक्ष्मी सापकोटा /काठमाडौं स्वदेशी वस्तुको निर्यात बढाउन चीनको समुद्री बन्दरगाहबाट नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने भएको छ । यसअघि भारतसँग मात्र समुद्री बन्दरगाह प्रयोग गरी व्यापार गर्ने व्यवस्था भएकोमा अब अर्काे छिमेकी मुलुक चीनसँग पनि समुद्री बन्दरगाहमार्फत व्यापार सहजीकरण गर्न सकिने भएको हो । नेपाल–चीन यातायात तथा पारवहन प्रोटोकलसम्बन्धी हालै भएको […]

सुनचाँदीको मूल्य बढेको बढ्यै, कति पुग्यो आज ?

काठमाडौंः सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । आज बजारमा मंगलबारको तुलनामा सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी आज […]

यस्तो छ आज (बुधबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २५ ) बुधबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ३९ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७४ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ […]

शेयर बजारमा झिनो बढोत्तरी: कारोबारमा एनसीसी बैंक अग्रस्थानमा

काठमाडौं: नयाँ वर्ष लागेसँगै बढेको शेयर बजारमा उत्तरचढाव देखिएको छ । सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा आज भने झिनो बढोत्तरी देखिएको हो । आज नेप्से मापन गर्ने सूचक १.८७ अंकले बढेर परिसूचक १३०१.२८ बिन्दुमा रोकिएको छ । १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता सेयर ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको सेयर […]