यस्तो छ आज (बिहीबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं: नेपाल राष्ट्र बैंकले (बैशाख २६ ) बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार ०८:१८