पोखरामा अल्ट्रालाइट दुर्घटना

पोखरा : पोखरामा अल्ट्रालाइट दुर्घटना भएको छ । दुई जना सवार अल्ट्रालाइट ल्याण्ड गर्ने बेलामा चिप्लिएको पोखरा विमानस्थलले जनाएको छ । दुर्घटना सामान्य रहेको र अल्ट्रालाइटमा सवार विदेशी चालक र नेपाली यात्रु सकुशल रहेको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस्तो छ आज (मंगलबार) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २४ ) मंगलबार) का लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

सेयर बजारमा हरियाली

काठमाडौं: शेयर अजारमा हरियाली छाएको छ । आज शेयर बजार २१।७३ अङ्कले बढेर नेप्से परिसूचक १ हजार २९९ अङ्कमा पुगेको छ । आइतबार भने शेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । आइतबार बजार १६.७१ अङ्क घटेको थियो । सोमबार ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरका २० लाख ७५ हजार ४० कित्ता सेयर […]

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ । आइतबार एक सयले बढेको सुनको मूल्य आज भने ४ सयले बढेको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन तोलाको ५९ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला […]

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २३ ) सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १२२ रुपैयाँ ४२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ […]

सुनको भाउ बढ्यो

काठमाडौं: आज छापावाल सुनको भाउ बढेको छ । आइतबार तोलाको ५९ हजार १०० मा कारोबार भएको छ । शुक्रबार तोलामा ५९ हजारमा कारोबार भएको थियो । आज १०० ले कारोबार बढेको हो । यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भएको छ भने चाँदी आइतबार तोलामा ७२० मा कारोबार भएको छ । शुक्रबार […]

शेयर बजारमा दोहोरो अंकको गिरावट: लगानीकर्तामा निरासा

काठमाडौं: शेयर बजार केहि दिन यता लगातार ओरालो लाग्ने क्रममा छ । साताको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । जसले लगानीकर्तालाई निरास बनाएको छ । आइतबार नेप्से सूचक १६.७१ अंकले घटेर १ हजार २७७.७८ बिन्दुमा रोकिएको छ । १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता सेयर ६५ करोड ३ […]