यस्तो छ आज (बुधबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २५ ) बुधबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ३९ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७४ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७५ पैसा रहेको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार ०७:३८