सुनचाँदीको मुल्य स्थिर

काठमाडौं: आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज सुनको मूल्य स्थिर छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

यस्तो छ आज (सोमबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले (बैशाख ३० ) सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ […]

सेयर बजारमा सामान्य सुधार

काठमाडौं: साताको पहिलो दिन आज ( आइतबार ) सेयर बजारमा सामान्य सुधार आएको छ । पछिल्लो समय शेयर बजारमा निरासा छाइरहेको बेला आइतबार भने नेप्से मापन गर्ने सूचक ३.०७ अंकले बढेर १२९५.०३ बिन्दुमा रोकिएको छ । आज १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैैयाँमा किनबेच […]

यस्तो छ आज (आइतबार) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले (बैशाख २९ ) आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ […]

कर्णालीका विमानस्थल सुरक्षित बन्दै

सागर परियार  रोन्नतीको अभावमा असुरक्षित बन्दै गएका कर्णालीका विमानस्थल पछिल्लो समय सुरक्षित बन्दै गएका छन् । स्तरोन्नतीको प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाएर विभिन्न खाले जोखिम कम भएपछि विमानस्थल सुरक्षित बन्दै गएका हुन् । कर्णालीमा मेसिनरी समस्याका साथै असुरक्षित विमानस्थलका कारण दुर्घटना हुने गरेका थिए ।  अब भने कर्णालीमा हवाई यात्रा भरपर्दो तरिकाले गर्न सकिने जुम्ला […]

केरुङ-काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरूले दिए सरकारलाई सुझाव

काठमाडौं: काठमाण्डौ-केरुङ काठमाण्डौ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाएका छन् । विज्ञहरुले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभएसम्म निर्माणमा हतार नगर्न सुझाव दिएका हुन । विज्ञहरुले तत्कालका लागि चीनबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले पार्ने विविध पक्षको अध्ययन गरी आन्तरिक सडक पुर्वाधारमा जोड दिएर योजनाबद्ध ढंगले निर्णय गर्न समेत […]

नेपालगञ्ज नाका हुँदै नौ महिनामै पाँच अर्बको चामल आयात

रुपन्देही: चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।  नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड […]