एनआरएनए निर्वाचन रोक्न माग गरिएको रिटमा उच्च अदालतद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं  : गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५ को निर्वाचन रोक्न माग गर्दै दिनु भएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको […]

घले पक्षको सम्मेलन सकियो, आधिकारिकता दावी गर्दै परराष्ट्रमा विवरण बुझाउने

काठमाडौं – डा. शेष घले पक्षले आधिकारिकता दावी गर्दै भोलि परराष्ट्र मन्त्रालयमा नयाँ कार्यसमितिको विवरण बुझाउने भएको छ । एनआरएनएमा लामो समयदेखि जारी विवादका बीच घले पक्षले बुधबार विनोद कुँवरको नेतृत्वमा गठन गरेको नयाँ कार्यसमितिको विवरण शुक्रबारै परराष्ट्रमा बुझाउने भएको हो । बिहीबार महाधिवेशन तथा सम्मेलन समापन गर्दै घलेले भोलि नै परराष्ट्र मन्त्रालयमा नवनिर्वाचित कार्यसमितिको […]

घले पक्षद्धारा कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन, आधिकारिकता पाउँने दावी

काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबारदेखि शुरु घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । शुरु देखि नै घले पक्षको नेतृत्व गर्दै आइरहेका कुल आचार्यले आलोपालो नेतृत्वमा सहमति गरेपछि समानान्तर […]

एनआरएनएको निर्वाचन स्थगन (विज्ञप्तिसहित)

काठमाडौं– गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया स्थगन गरिएको छ । निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी गर्दै उच्च अदालत पाटनबाट  निर्वाचन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश आएकाले हाललाई  निर्वाचन स्थगन गरिएको जनाएको छ । यसअघि एनआरएनएको निर्वाचन यही २४-२५ मार्चमा अनलाईनमार्फत गर्ने तय गरिएको थियो ।  

एनआरएनएमा आलोपालो नेतृत्व बारे कसले के भने ?

काठमाडौं – गैर आवासीय नेपाली संघमा आलोपालो नेतृत्व गर्ने विषयमा अध्यक्षका तीन उम्मेदवार डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच सहमति भएसँगै विभिन्न धारणाहरु सार्वजनिक भइरहेका छन् । विश्वभरी छरिएर रहेका नेपालीहरुको धारणाले यतिबेला सामाजीक संजाल समेत तातीएको छ । आलोपालो नेतृत्व गर्ने सहमतिलाई कतीपयले संस्था विभाजनबाट जोगिएको भने त कतीपयले पदको लागि जे […]

घले पक्षको महाधिवेशन शूरु, अर्थमन्त्री शर्माद्धारा उद्घाटन

काठमाडौं – गैर आवासीय नेपाली संघमा उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले दशौ महाधिवेशन र विश्व सम्मेलन शूरु गरेको छ । संस्थापन समूहले २४ र २५ तारिखमा महाधिवेशन आयोजना गरिरहँदा घले समूहले छुट्टै महाधिवेशन आयोजना गरेको हो । घले पक्षको महाधिवेशन अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले विदेशमा […]

एनआरएनएको नेतृत्व आलोपालो गर्ने गरि केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन आम सहमतिमा गर्ने समझदारी बनेको छ । एनआरएनए नेतृत्वको दावी गर्दै आउनु भएको डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने गरि आम सहमतिमा महाधिवेशन सम्पन्न गर्ने समझदारी बनेको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, सल्लाहकार टिवी […]