काठमाडौं– गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया स्थगन गरिएको छ । निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी गर्दै उच्च अदालत पाटनबाट निर्वाचन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश आएकाले हाललाई निर्वाचन स्थगन गरिएको जनाएको छ ।
यसअघि एनआरएनएको निर्वाचन यही २४-२५ मार्चमा अनलाईनमार्फत गर्ने तय गरिएको थियो ।
प्रकाशित | ९ चैत्र २०७८, बुधबार १३:१५