कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व : पूर्व राष्ट्रपति यादव

काभ्रेपलाञ्चोक -पूर्व राष्ट्रपति डा रामवरण यादवले कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व भएको भन्दै संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामाआयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा बोल्नुहुँदै राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएकोले यसको संरक्षणमा सबै जुट्नपर्ने बताउनुभयो । ‘मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ’, उहाँले भन्नुभयो । उहाँले […]

‘अब युवाको सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन गछौं’ 

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनले नेपालको आर्थिक सम्मृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभएको छ । सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी गराउँदै अब मुलुक आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढ्ने बताउनुभयो । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको […]

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिती तय : बैठक शनिबार बस्ने

काठमाडौँ – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने तय भएको छ । बैठक यही चैत २३ गते शनिबार बस्ने तय भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालय सानेपामा बोलाइएको काङ्ग्रेसको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफल गरिनेछ ।

ओखलढुंगा जीप दुर्घटनाः ६ जनाको मृत्यु , ३ जना घाइते

काठमाडौं , ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ । मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वषर्ीय नोर्बु शेर्पा, […]

लगानी सम्मेलनमा १५ वटा सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौं : दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १५ वटा सम्झौता पत्रमा हसताक्षर भएको छ ।सम्मेलनमा १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता भएको हो । जसले नेपालको आर्थिक सम्मृद्धिमा थप टेवा पुग्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । यस्ता छन् समझदारीहरु १. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी २. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी […]

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

काठमाडौँ – नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार […]

एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी भित्याउने सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं -गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघले यसअघि नै घोषणा गरे पनि औपचारिक सहमतीपत्रमा हस्ताक्षर भने आज भएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनको […]