धनुषा- प्रदेश नं २ को मन्त्रिपरिषद्को बैठकले बारा र पर्सामा गएराती आएको हावाहुरीबाट ज्यान गुमाएका मृतक परिवारलाई तत्कालीन राहतस्वस्प तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का बारा र पर्सा जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्दारमा गम्भीर हुने र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले आइतबार साँझ दुई जिल्लामा आएको हुरीमा परेर ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्नुभएको हो । सामाजिक संजाल ट्विटर मार्फत प्रधानमन्त्रीले […]
काठमाण्डौ – तराईको बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको छ । आइतबार साँझ आएको हावाहुरीले ठूलो मानवीय क्षति गराएको हो । हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको हो […]
काठमाडौं : बारामा ठूलो प्राकृति विपत्ति आइपरेको छ । काठमाडौं उपत्यकासहितका विभिन्न ठाउँमा हावाहुरी चले पनि बारमा भने ठूलो विपित्त आइपरेको हो । हावाहुरीका कारण घरहरु तहस नहस भएको जनाँइएको छ । बारामा ठूलो प्राकृतिक विपत्ति आएपछि उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भइरहेको छ । हावा हुरीका कारण […]
काठमाडौं– बारामा भीषण हावाहुरीमा परि दर्जनौको मृत्यु भएको अनुमान गरिएको छ । आज साँझ परेको भीषण हावाहुरीमा दर्जनौको मृत्यु भएको अनुमान लगाइएको हो । अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, […]
काठमाडौँ –परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लगानी सम्मेलनले लगानीकर्ता उत्साहीत देखिएकोमा खुसी ब्यक्त गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा खुसी ब्यक्त गर्नुभएको हो । ‘लगानीकतीले उदाउँदो ताराका रुपमा चित्रित गर्नुमा गौरवबोध भएको छ’, रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमाा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले […]
काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । मन्त्री बास्कोटाले फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा मात्र ल्याउन खोजीएको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको छ […]