लगानी सम्मेलनमा १५ वटा सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौं : दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १५ वटा सम्झौता पत्रमा हसताक्षर भएको छ ।सम्मेलनमा १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता भएको हो । जसले नेपालको आर्थिक सम्मृद्धिमा थप टेवा पुग्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । यस्ता छन् समझदारीहरु

. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी

. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी
. ५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी

४. सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच पनि

. २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घोषणा
.  ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैयाँ लगानी
.  १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी

८.  सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी

.  सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी

१०.  एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता
११.  नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी

१२.  पूर्वाधार विकास कर्पोरेसन

१३.  मुतुथ फाइनान्स भारतद्वारा ३९।९० करोड घोषणाा

१४.  दक्षिण अफ्रिका र दक्षिण अफ्रिका
लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी
१५.  गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट


प्रकाशित | १६ चैत्र २०७५, शनिबार २०:३७