बेलायतका सात शहरमा ‘भोइस अफ नेपाल यूके कन्सर्ट’

लन्डन -‘भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुलाई बेलायतका विभिन्न ७ क्षेत्रका नेपालीहरुमाझ प्रस्तुत गर्ने कार्यक्रमहरुबारे जानकारी गराउन एक पत्रकार सम्मेलन गरिएको छ । ‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले सुक्रबार साझ अल्डरसटस्थित क्लब टेम्पटेसनमा पत्रकार सम्मेलन गरेको हो । भोइस अफ नेपालका ७ स्टारलाई बेलायत ल्याउन लागेको बेलायतस्थित क्याडेन्जा […]

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

बेइजिङ, १३ चैत – चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ । आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड ९बीआरआई० सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानुभएको थियो । युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहनुभएको छ ।

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ -२३ वर्षमुनिको एएफसी ९यू–२३० च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता […]

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

प्रकाश सिलवाल /काठमाडौँ लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला रु झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन । राष्ट्रिय सूचना आयोगको ¬‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ ९आरटिआइ अडिट¬० […]

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेखेका छन् । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई […]

सात महिनामा १ सय ५५ मुलुकसँग नेपालको ब्यापार घाटा

काठमाडौं – बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा […]

शेयर बजारमा सुधार जारी

काठमाडौँ, १२ चैत -सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०७ विन्दुले बढेर एक हजार १४०।७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४२ ले वृद्धि भई २४२।६७ विन्दुमा पुगेको छ । कूल १७१ […]