काठमाडौँ –आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् । पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो […]
काठमाडौँ – आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनीक भएको छ । प्रदेश नम्बर ५ मा आयोजना गरिने खेलकुदको तालिका सार्वजनीक गरिएको हो । तालिका अनुसार धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज खेलतालिका सार्वजनीक गरेको हो । तालिका अनुसार […]
काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा बोल्नुहुँदै महत्तोले नेपाल वैदेशिक लगानीको लागि सहज मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् […]
काठमाडौँ – राजधानीमा लगानी सम्मेलन जारी छ । लगानी सम्मेलनमा सहभागि लगानीकर्ताले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य मुलुक भएको भन्दै सबैमा लगानीका लागि अपिल गरेका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको भन्दै लगानी गर्न सबैमा अपिल गरेका […]
काठमाडौँ – केरुङ–काठमाडौँको रेलमार्गको डिपिआर छ महिनामभित्र टुङ्गो लाग्ने भएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (पिआर) तयार हुने भएको हो । डिपीआर तयारी भएसँगै रेलमार्ग निर्माणको ढाँचा बन्नेछ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी सरकारको छ । भौतिक पूर्वाधार […]
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल […]
शरद शर्मा /काठमाडौँ सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो । प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन […]