काठमाडौं: गैर आवासीय नेपाली संघले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, बैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा एक सेमिनारको आयोजना गर्ने भएको छ । यही जुन १६ अर्थात बिहीबार आयोजना गरिन लागिएको सेमिनारमा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्नु हुनेछ । नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहने कार्यक्रममा विशेषज्ञद्वारा तयार परिएको कार्यपत्र प्रस्तुत […]
काठमाडौँ । विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको हो । सो छलफलमा कोरियन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ । नेपालमा देखापरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदल (२०१९–०२१) का संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । लामाले एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैर आवासीय नेपालीहरुमा उर्जा थपिने बताउनु भयो । आज मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले बजेट परित भएको भोलिपल्ट […]
काठमाडौं: गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा..बद्री केसी संग गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवा संग भेटघाट गरेको छ । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको क्षेत्रीय सचिवमा प्रदिप न्यौपाने नियुक्त हुनु भएको छ । नयाँ कार्यसमिति निर्वाचीत भएपछि बसेको पहिलो बैठक भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आउनु भएका आइसिसी सदस्य न्यौपानेलाई […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ। पहिलो बुँदामा आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आगामी अगस्ट २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि […]
हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव पदमा निर्वाचीत राधिका गुरुङ (टिका) सम्मानीत हुनु भएको छ । नेपाली महावाणिज्य दूतावास हङकङ र ग़ैर आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा बधाई ज्ञापन कार्यक्रम आयोजना गर्दै गुरुङलाई सम्मान गरेको हो । आयोजकका तर्फबाट नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगर, वाणिज्यदुत किरण कुमार […]