मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्डको उपाधि आदर्श मावि सानोठिमीलाई , सुप्रिम दोस्रो र आदर्श मावि लायकू तेस्रो (फोटोफिचर)

भक्तपुर:  मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो ।

May be an image of 1 person and crowd

प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ९ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

May be an image of 9 people and text

तीन दिनसम्म चलेको प्रतियोगितामा ३७ विद्यालयका १ हजार २ सय २८ जना विद्यार्थी सहभागि थिए । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टस गरि ४ विधाका ५६ वटा खेल संचालन भएका थिए ।

May be an image of 9 people, temple and text

May be an image of 9 people and text

May be an image of 4 people, temple and text

May be an image of 13 people and text

May be an image of 3 people, temple and text

May be an image of 4 people, temple and text

May be an image of 9 people and text

May be an image of 6 people and text

May be an image of 5 people, temple and text

 


प्रकाशित | ८ पुष २०८०, आईतवार २०:४७