एनआरएनए बेल्जियमले भन्यो-आफूहरुको नाम र लोगो प्रयोग गरी कुनै संस्था खुलेको छैन (विज्ञप्तिसहित

काठमाडौं :  गैर आवासीय नेपाली संघ बेल्जियमले आफूहरुको नाम र लोगो प्रयोग गरी हालसम्म कुनै पनि संस्था नखुलेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बेल्जियममा एनआरएनएको नाममा कुनै संस्था नखुलेको जनाएको हो । अध्यक्ष खड्क बहादुर केसी र महासचिव रमेश कँडेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा संघसंस्था स्थापना र संचालन गर्न पाउने सबैको अधिकार […]

बेल्जियममा पनि गठन भयो कुँवर नेतृत्वको एनआरएनए

काठमाडौं : विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले शाखा विस्तारलाई तीब्रता दिएको छ । शाखा गठनलाई तीब्रता दिएको कुँवर नेतृत्वले बेल्जियममा पनि एनसिसी गठन गरेको हो । बेल्जियममा पदम गुरुङको संयोजकत्वमा गैर आवासीय नेपाली संघ तदर्थ समिति गठन गरेको हो । महासचिव जानकी गुरुङको आतिथ्यमा आयोजित भेलाले गुरुङको संयोजकत्वकमा तदर्थ समिति गठन गरेको हो […]

एनआरएनए पदाधिकारी र श्रीलंकाली राजदूत बीच भेटवार्ता

काठमाडौं: नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैर आवासीय नेपाली संघको कार्यालयममा भ्रमण गर्नु भयो । सो अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गर्नु भएको थियो । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी […]

कुँवर नेतृत्वको एनआरएनएद्धारा अमेरिकामा ३७ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा लम्साल

१० बुँदे समझदारीपत्रमा  हस्ताक्षर काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अमेरिकामा सूर्य लम्सालको अध्यक्षतामा ३७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइसिसी अध्यक्ष विनोद कुँवर र एनसिसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष लम्सालबीच १० बुँदे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । सो कार्यक्रममा एनआरएनए संरक्षक सोनाम […]

थाईल्याण्डमा आयोजित एनआरएनए एसिया सम्मेलन सकियो, १२ बुँदे घोषणापत्र जारी (पूर्णपाठसहित)

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भएको छ । यहि अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवरले उद्घाटन गर्नु भएको सम्मेलनमा प्रतिनिधीसभा सदस्य डा.सूर्य प्रसाद पाठक, गण्डकी प्रदेशका […]

एनआरएनए एसिया प्याशिफिक सम्मेलन: एनआरएनएमा देखिएको विवाद अन्त्य गर्नुपर्नेमा जोड

बैंकक:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनको शनिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गर्नु भएको छ । उदघाटन गर्दै मन्त्री कुँवरले गैर आवासीय नेपालीलाई देश विकाशको अभियानमा सहकार्य गर्न आग्रह गर्दै विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । […]

एनआरएनए कतारको नवगठित कार्यसमितिलाई नेपाली राजदूतावासको बधाई

दोहा: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको नवगठित कार्यसमितिको प्रतिनिधिमण्डल र नेपाली कुटनीतिक निकायका प्रमुख राजदूत डा.नरेश विक्रम ढकालबीच नेपाली राजदूतावासको कार्यालयमा सदाचार भेटघाट सम्पन्न भएको छ । विनोद कुँवर नेतृत्वमा रहेको आइसिसीको भर्खरै नवगठित एनआरएनए एनसिसी कतार र कतारका लागी नवनियुक्त राजदूत ढकालबीच नेपाली श्रमीकका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरण बारे […]