बेल्जियममा पनि गठन भयो कुँवर नेतृत्वको एनआरएनए

काठमाडौं : विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले शाखा विस्तारलाई तीब्रता दिएको छ । शाखा गठनलाई तीब्रता दिएको कुँवर नेतृत्वले बेल्जियममा पनि एनसिसी गठन गरेको हो ।

बेल्जियममा पदम गुरुङको संयोजकत्वमा गैर आवासीय नेपाली संघ तदर्थ समिति गठन गरेको हो । महासचिव जानकी गुरुङको आतिथ्यमा आयोजित भेलाले गुरुङको संयोजकत्वकमा तदर्थ समिति गठन गरेको हो ।

यस्तो छ नवगठित बेल्जियम तदर्थ समिति

Coordinator-Padam Gurung

Member Secretary-Kausal Khanal

Member-Anita Lama

Member-Sudarsan Simkhada

Member-Indira Chamling

Member-Min Chhetri

Member-Krishna Sunar

Member-Madan Gurung

Member-Saiman Ale

Member-Jhalak mani Adhikari

Member-Binod Baniya

Member-Jaya prakash Gupta

Member-Dipak Pakurel

Member-Nabin Pandit

Member-Umesh Ghimire

Member-Bijaya Thapa

Member-Dinesh Paudel

Member-Rajan Rai

Advisor

Prem Gurung

Netra Magar

Birman Gharti Magar

Jit Lama

Chet Prasad Bhatta (CP)

Rengi Sherpa


प्रकाशित | २३ भाद्र २०७९, बिहीबार १७:३१