एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]

अमेरिकामा रहेका नेपालीहरुद्धारा संकलीत रकम खुट्टा गुमाएकी घिमिरेलाई सहयोग

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम डा. कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण […]

तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन, संयोजकमा राजन त्रिपाठी चयन

काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ । त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र […]

एनआरएनए सचिव पदका उम्मेदवार दयानिधि सापकोटा ५ एजेण्डासहित चुनावी अभियानमा

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, […]

एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमको सचिव पदमा उम्मेदवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ […]

युरोप भ्रमणले उत्साहित एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ, हाल मध्यपूर्व भ्रमणमा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने निर्बाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थले यूरोप भ्रमण गर्नु भएको छ । यूरोप भ्रमणको क्रममा विभिन्न एआरएनए एनसिसीसँग छलफल तथा भेटघाट कार्यक्रम समेत गर्नु भएको छ । जर्मनी , डेनमार्क, बेल्जीयम, माल्टा, पोर्चुगल र स्पेनमा भएको भेटघाट तथा अन्तर्रकृया कार्यक्रम निकै नै उत्साहपद भएको […]

नेपाल इन्जिनियरिङ कलेजमा भएका कमजोरी स्वीकादै सुधारतर्फ अघि बढ्न चाँगुका मेयर खत्रीको सरोकारवालालाई आग्रह, कलेजलाई सामुदायिक बनाइछाड्ने प्रतिबद्धता

भक्तपुर : भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्दा आइपर्ने जस्तोसुकै चुनौती पनि सामना गर्न तयार रहेको बताउनु भएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा बोल्नुहुँदै मेयर खत्रीले असल काम गर्दा जेल जानु परे पनि आफू जान तयार […]