स्मार्ट सिटीको नाममा रोक्का जग्गा निकासको माग गर्दै पूर्वी उपत्यकाका पाँच मेयरहरुले बुझाए सहरी विकास मन्त्री गुरुङलाई ज्ञापनपत्र, दसै अगावै ठोस निर्णय दिने सरकारको प्रतिबद्धता

काठमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गालाई निकास दिन पूर्वी उपत्यकाका ५ मेयरको दबाबले अन्ततः सार्थकता पाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, शंकरापुर नगरपालिकाका मेयर रमेश नापित र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले शुक्रबार शहरी विकास मन्त्री सीता गुरुङलाई भेटी सो बारे […]

विश्व दौडाहमा एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहमा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहमा निस्कनु भएको केसी मंगलबार हङकङसँग पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नु भएको छ । केसी  ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ […]

एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउन महासचिवमा पुन: उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुन महासचिवमै उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । जोशीले संस्थालाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउनका लागि महासचिव पदमै पुन उम्मेदवारी घोषणा गरेको बताउनु भएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर […]

एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]

एनआरएनएलाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउनेछु: महेश कुमार श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले ंस्थालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने बताउनुभएको हो । ‘आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी […]

सूर्यविनायक नगरपालिकाद्धारा लम्पी स्किन पीडीत किसानलाई २७ लाख ५२ हजार बरावरको अनुदान वितरण

भक्तपुर : सूर्यविनायक नगरपालिकाले स्थानीय तहमै पहिलो पटक लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ । नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गर्नु भएको हो । नगरपालिकाले शुक्रबार र आइतबार १, […]

चाँगुनारायण नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न सरोकारवालाहरुसँग छलफल, यातायात सहज र दिगो बने उद्यमशिलताको बाटो खुल्ने सुझाव

भक्तपुर:  चाँगुनारायण नगरपालिकाले नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सरोकारवाला निकायसंग छलफल गरेको छ । नगरपालिका भित्र अधिकांश ग्रामिण क्षेत्रहरु रहेका छन् । सार्वजनिक यातायातको विकास गरि नगरबासीलाई सहज सेवा दिने नगरपालिकाको लक्ष्य रहेको छ । यस्तै मेयर जीवन खत्रीले सार्वजनिक यातायात विस्तार गर्दै स्थानीय स्तरमा उद्यमशिलता प्रवद्र्धन गर्ने लक्ष्य लिएको  बताउनु भयो […]