शान्ति अधिकारी विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९ ) ले अहिले विश्व आक्रान्त छ । संसारभर कोरोनाले अहिले मानव जीवनलाई नराम्ररी प्रभावीत बनाइरहेको छ । कोरोनाले मेरो कर्मथलो मकाउमा पनि केहि समय जनजीवन प्रभावीत बनायो । अहिले भने मकाउ सामान्य अवस्थामा फर्किसकेको छ । विशेष गरि मकाउ सरकारको अर्थक प्रयास र कोरोना नियन्त्रणको लागि […]
नेपालमा लकडाउन भएको एक महिना बित्तिसकेको छ । यस अवधिमा मेरो पूरै दैनीकी एनआरएनएको कार्यमा बढी नै ब्यस्त रहेँ । यस बीचमा भएका कयौं बैठक, सरकारी मन्त्रीसँग भेटघाट, छलफल, गैर आवासीय नेपालीका समस्याका विषयमा पहल, स्वास्थ्य सामाग्री चाँडो ल्याउने विषयमा पहल जस्ता कार्यमा ब्यस्त भएँ । जेहोस परिवार न्यूर्योकमा रहेको यो अवस्थामा आफू एनआरएनएको कामले काठमाडौं […]
सेफ प्रेमलाल घिसिङ विश्व मानव जगत यतिबेला कोरोनाको मारमा छन् । अझै पनि कोरोना भाइरस सम्बन्धी कुनै भ्याक्सिन विश्वले निर्माण गर्न सकेको छैन् । र, यसको अन्त्य कहिले हुने हो त्यो पनि कसैलाई थाहा प्रछैन । आजको आधुनिक विश्वले पनि सुक्ष्म भाइरस कोरोनालाई जित्न सकेको छैन । विज्ञानले मान्छेको शरीरको सानो सानो कुरा पनि थाहा […]
हिमाल गुरुङ, युवा संयोजक, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद कोरोना (कोभिड १९) ले यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको छ । कोरोनाले विश्वभरि नै आफनो दानवी रुप देखाइरहेको छ । विश्वभरि कोरोनाले आफनो ताण्डव मच्चाइरहेको यो अवस्थामा मानिसहरु आंतकीत र भयभीत हुनु स्वभावीक छ । विश्वभर कोरोना फैलने क्रम जारी रहँदा लाखौले ज्यान गुमाइसकेका […]
कृष्ण प्रसाद शिवाकोटी विश्वभरि कोरोनाले महामारीको रुप लिएसँगै स्वीटजरल्याण्ड पनि त्यसबाट अछुतो रहन सकेको छैन । यूरोपका इटाली, स्पेन, फान्स जस्तो अवस्था स्वीटजरल्याण्डमा नभए पनि महामारीले यहाँ पनि प्रभावीत बनाएको छ । कोरोनाले अमेरिकामा झनै डरलाग्दो ढंगले महामारीको रुप लिइरहेको देखिन्छ भने अन्य विकसित मुलुकहरु अस्ट्रेलिया, क्यानडाले ठूलो पूँजी खर्च गरेर कोरोना भाइरस विरुद्ध लडिरहेको […]
नरेन्द्र शाही (ठकुरी ), अध्यक्ष, एनआरएनए फान्स कोरोना (कोभिड १९ ) ले संसार आक्रान्त छ । विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाले गर्दा जनजीवन ठप्प छ । विश्वका अधिकांश जनताहरु लकडाउनमा छन् । कोरोना नफैलीएको सायदै कुनै देश नहोला । संसार नै कोरोनाले भयभीत, क्रसीत रहेको अवस्थामा मेरो कर्मथलो फान्स पनि अछुतो रहन सकेको छैन । विश्वका […]
अनु राई संसारभरि फैलिरहेको कोरोना महामारी (कोभिड १९) को प्रकोपले मेरो कर्मथलो हङकङ पनि अछुतो रहन सकेको छैन । हङकङ जस्तो ब्यस्त देश तथा शहर जहाँ संसारभरिका मानीसहरु आउँने जाने क्रम रहनुको साथै रात दिन नभनी मानीसहरु आफनो काममा ब्यस्त रहन्छन । चाइनिज नयाँ वर्ष २०२० को आगमन सँगै हामीले कोरोना (कोभिड १९) को बारेमा […]