राजु खप्तडी बस्नेत दुई बर्ष भन्दा बढी बिदेसमा (सार्क मुलुक बाहेक) बसोबास गर्ने नेपाली नागरिकता र राहदानी भएको नेपाली नागरिकलाई गैरआवासीय नेपाली भनिन्छ ।जस्ले आय कर बिदेसमा नै तिर्छ।त्यो व्यक्ति जोसंग नेपाली नागरिकता छ या एक समय उसले वंशजको अथवा जन्मको आधारमा नेपाली नागरिकता लिएको थियो, हाल विदेशी नागरिकता लिइसकेको छ अथवा जसका तिन पुस्तामा […]
डा रोजित श्रेष्ठ, डा पूजा न्यौपाने केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुनेको संख्या तीव्र गतिले बढिरहेको छ। यो महामारीको सामना गर्न विकसित राष्ट्रलाई समेत हम्मेहम्मे परिरहेको बेला नेपालजस्ता विकासशील देशलाई झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ। कोरोना महामारीलाई नियन्त्रणमा राख्न कोभिड-१९ को निदानको लागि गरिने प्रयोगशाला परीक्षणको भूमिका निकै महत्वपूर्ण हुन्छ। […]
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनीक गरेको छ । । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ /०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय व्यवस्थानको लागि […]
केपी शर्मा ओली आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! आज बाह्रौँ गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु […]
डा लोकेन्द्रसिंह थापा कोरोना भाइरस (कोभिड-१९) को महामारीले यतिखेर नेपाल मात्र नभई विश्व नै आक्रान्त छ। यो रोग विश्वको लागि नै एक नौलो रोग मात्र नभई नौलो चुनौती पनि हो। आजका दिनसम्म यो रोगबारे जति जानकारी बाहिर आएको छ, त्यो अझै अपूर्ण छ. त्यसैले यो रोगले यस्तै गर्ने छ, यो रोग लागेमा यस्तै लक्षण देखिने […]
नवीनचन्द्र घिमिरे परादेशिक नागरिक र विप्रेषणः डायस्पोरा भन्ने शब्द बसाइँसराइँ अथवा मानव जातिको प्रवाहनसँग सम्बन्धित शब्द हो । ग्रीक भाषामा डायस्पोराले फैलिनु, छरिनु वा तितरबितर हुनु भन्ने अर्थ प्रदान गर्दछ । एक ठाउँबाट अर्को ठाउँमा प्रवाहन हुने क्रियालाई बुझाउँछ । आजकल यो डायस्पोरा (Diaspora ) शब्द निकै प्रचलनमा छ । आफ्नो देश वा सांस्कृतिक समूहबाट […]
निरु केसी विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणले अहिले विश्व नै आक्रान्त बनेको छ। र, कतिले यसलाई तेस्रो विश्वयुद्ध पनि भनेका छन्। यो लडाईंमा बिनास्वार्थ अहोरात्र सेवारत भई खटिनुभएका स्वास्थ्यकर्मी, चिकित्सक लगायत सम्पूर्ण नर्सहरुमा नमन। अशान्तिका विरुद्ध सैनिक लडेझैं कोभिड-१९ जस्तो माहामारी विरुद्ध लडिरहेका छन् नर्स। यस्तो विषम परिस्थितिमा आफ्नो जिम्मेवारी सम्झेर त कहिले […]