शेयर बजारमा गिरावट : कारोबारमा भने बढोत्तरी

काठमाडौं : साताको पहिलो दिन आज (आइतबार ) सेयर बजारमा गिरावट देखिएको छ । शेयर बजारमा गिरावट देखिएपनि कारोबार भने निकै बढेको छ । आज नेप्से मापन गर्ने सूचक १.८७ अंकले घटदा लेप्से १३१६।८४ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार […]

करको दर परिमार्जन गर्न निजी क्षेत्रको सुझाव

काठमाडौं : निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले झार्न सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र समुद्रपार निकासी पैठारी संघले सात वटा क्षेत्र समेटेर अर्थमन्त्रीलाई आगामी बजेटमा समेट्नुपर्ने विषयमा सुझाव दिँदै कर्पोरेट कर झार्न सुझाएका हुन् । हालको करका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको चासो […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय […]

साना डेरी उद्योग धमाधम गाभिँदै: देशभरी ५ हजार भन्दा बढी घरेलु डेरी रहेको अनुमान

किरण आचार्य /काठमाडौं    गुणस्तरीयताको मापदण्ड पूरा नगरेका भन्दै सँधै आलोचित बन्दै आएका साना लगानीका डेरी उद्योगहरू मर्जरमा जान थालेका छन् । सरकारले सबैखाले डेरी उद्योगलाई कानुनी मापदण्डभित्र ल्याउने व्यवस्था गरेपछि उद्योग व्यवस्थित साना उद्योगीहरू जुटेका हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०७५ असोज ४ गते स्वीकृत गरेको ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं […]

चिया क्षेत्रमा २७ वर्षे विवाद अन्त्य

मनिषा चम्लागाईँ /काठमाडौं  झापा र इलामका चिया बगान पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग चिया मजदुरले विगतको दुःखमात्र बिसाएनन्, नयाँ पारिश्रमिक लागू भएपछिको खुसी पनि सँगै साटे । लामो सकसपछि चिया उद्योगीलाई श्रम ऐनअनुसार नयाँ पारिश्रमिक लागू गर्न उद्योगीले सहमति जनाएसँगै कामदारमा खुसीको सीमा छैन । डेढ महिनासम्म आन्दोलन गरेका मजदुरका माग सम्बोधन […]

यस्तो छ आज (आइतबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ५ गते आइतबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

बाह्रविसे नगरपालिकाका मेयर शेर्पाको पहलमा जोडियो बाढीग्रस्त साँझीखोल्सा पुल

दिनेश दुलाल /बाह्रबिसे (सिन्धुपाल्चोक)  एकवर्ष पछि बाढिले क्षतिग्रस्त भएको साँधी खोल्साको पुल जोडिएको छ । बाह्रविसे नगरपालिका मेयर निम्फुञ्जो शेर्पा लगाएतको प्रयत्न पछि अलपत्र बनेको साँधी खोल्सालाई बेलिब्रिजले जोडिएको हो । बाह्रबिसे बजारको साँधीखोल्सामा बेलिब्रिज राखिएपछि केही दिनमै यातायात आवातजावतमा सहज हुने भएको छ । जेठ १७ मा नाका खोलीने चर्चा संगै नेपाल सरकारलाई उक्त […]