सुनचाँदीको मूल्य ह्वातै घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

यस्तो छ आज (सोमबार) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ६ गते सोमबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७१ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई संसदीय समितिको निर्देशन

काठमाडौं: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मातहतका विभिन्न निकायको झण्डै  दुई अर्ब बक्यौता असुल्न निर्देशन दिएको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको हो । समितिको आज बसेको बैठकले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय […]

शेयर बजारमा गिरावट : कारोबारमा भने बढोत्तरी

काठमाडौं : साताको पहिलो दिन आज (आइतबार ) सेयर बजारमा गिरावट देखिएको छ । शेयर बजारमा गिरावट देखिएपनि कारोबार भने निकै बढेको छ । आज नेप्से मापन गर्ने सूचक १.८७ अंकले घटदा लेप्से १३१६।८४ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार […]

करको दर परिमार्जन गर्न निजी क्षेत्रको सुझाव

काठमाडौं : निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले झार्न सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र समुद्रपार निकासी पैठारी संघले सात वटा क्षेत्र समेटेर अर्थमन्त्रीलाई आगामी बजेटमा समेट्नुपर्ने विषयमा सुझाव दिँदै कर्पोरेट कर झार्न सुझाएका हुन् । हालको करका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको चासो […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय […]

साना डेरी उद्योग धमाधम गाभिँदै: देशभरी ५ हजार भन्दा बढी घरेलु डेरी रहेको अनुमान

किरण आचार्य /काठमाडौं    गुणस्तरीयताको मापदण्ड पूरा नगरेका भन्दै सँधै आलोचित बन्दै आएका साना लगानीका डेरी उद्योगहरू मर्जरमा जान थालेका छन् । सरकारले सबैखाले डेरी उद्योगलाई कानुनी मापदण्डभित्र ल्याउने व्यवस्था गरेपछि उद्योग व्यवस्थित साना उद्योगीहरू जुटेका हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०७५ असोज ४ गते स्वीकृत गरेको ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं […]