यस्तो छ आज (आइतबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ५ गते आइतबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०७:४५