एनआईसी एशिया बैंकको टोखामा शाखा विस्तार

काठमाडौं: एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं। ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट एक समारोहका बीच उक्त शाखा उद्घाटन भएको बेकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा […]

ग्लोबल आईएमई र सूर्या लाइफबीच सम्झौता

काठमाडौं:  ग्लोबल आइएमई बैंक लि. र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि.बीच बैंक इन्स्योरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि।कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का […]

बजेटमा तलब बढाउन माग

काठमाडौं: नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आगामी बजेटमा तलव बढाउन माग गरेको छ । गत वैशाख २८ गते कर्णाली प्रदेशको जुम्ला सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने बिहीबार गरेको पत्रकार सम्मेलनमा बजेटमा तलब बढाउन माग गरेको हो । संघले समायोजनमा भएको विभेद र त्रुटीलाई छानबिन गर्न उच्चस्तरीय छानबिन समिति […]

यस्तो छ शुक्रवारको लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं: नेपाल राष्ट्र बैंकले (जेठ १0) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर […]

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं : आज छापावाल सुनको भाउ घटेर तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ […]

राजस्व छलीमा सघाउने कर्मचारीलाई जेल, झुटा विवरण बुझाउनेलाई १० लाख जरिवाना, पाँच वर्ष कैद

काठमाडौं :  सरकारले राजस्व छली गर्ने सरकारी कर्मचारीलाई जेल हाल्ने गरी ल्याएको विधेयक संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ पेश गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उक्त विधेयक पेश गरेका हुन् ।सभाले विधेयक पारित गरेपछि राजस्व छली […]

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ९ गते बिहीबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७६पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ […]