यस्तो छ आज (सोमबार) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ६ गते सोमबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७१ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३० पैसा रहेको छ

 


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०८:२२