कृषि विकास बैंकमार्फत नै बैंकिङ प्रणालीमा जोडिएका अनिलकुमार उपाध्यायले विगत सात महिनादेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका उपाध्यायले कृषि विकास बैंकका विभिन्न विभागमा रहेर करिब ३० वर्ष सेवा गरिसकेका छन् । कृषि विकास बैंकको कार्यशैलीलाई नजिकबाट निहालेका उपाध्यायले नै बैंकको नेतृत्व लिँदा आगामी दिनमा काम गर्न सहज पक्कै […]
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारी गरिरहँदा वाणिज्य बैंकहरूको संख्या घटाउने उद्देश्यसहित बिग मर्जरको कार्यक्रम आउने विषयले वित्तीय क्षेत्र तरंगित भएको छ । राष्ट्र बैंकले बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग औपचारिक छलफल गरी मर्जरअघि नै जोडी खोज्न निर्देशन दिएपछि बैंकहरूबीच मर्जरको चहलपहलसमेत सुरु भएको छ । नेपालको अर्थतन्त्रको आकारअनुसार बैंकहरूको संख्या […]
मुलुकको बढ्दो व्यापारघाटा कम गर्न नीति निर्माताले साहसिक निर्णय गर्नुपर्ने धारणा राख्ने अर्थशास्त्री डा. पोषराज पाण्डे साउथ एसियन वाच अन ट्रेड एन्ड इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष हुन् । उनले अर्थशास्त्रमा विद्यावारिधि र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय योजना आयोगका सदस्य पनि भइसकेका पाण्डेले नेपाललाई विश्व व्यापार संगठनको सदस्य बनाउने पक्षमा […]
किरण विक्रम थापा म्यानमारमा जुलाई ६ र ७ तारिखमा हुन गइरहको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी पूरा गरिसकेका छौ । सम्मेलनलाई कसरी भब्य र सब्य रुपमा सम्पन्न गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छौ। हामी यतिखेर म्यानमारमा पाल्नुहुने सम्पूर्ण अतिथि तथा प्रतिनिधिलगायत महानुभावहरुलाई स्वागत गर्न आत्तुर […]
देशको सार्वजनिक प्रशासन एवं सरकारी स्वामित्वका सङ्गठित संस्था, निकायका सेवामा निष्पक्ष रूपमा कर्मचारी भर्नाका लागि गठित लोकसेवा आयोगले ६८ वर्ष निरन्तर आफ्नो जिम्मेवारी पूरा गरेको छ । यस अवधिमा देशको सबैभन्दा विश्वसनीय, भरपर्दो संस्थाका रूपमा यसले आफ्नो साख निर्माण गरेको छ । संविधान र कानुनबमोजिम अविचलित रूपमा जिम्मेवारी पूरा गर्दै आएको यो संस्था राष्ट्रसेवामा समाहित […]
प्रकाश पुन, अध्यक्ष, हङकङ नेपाल ब्यापार संघ नेपालको म्याम्दी जिल्लामा जन्मनु भएको प्रकाश पुन अहिले हङकङ नेपाल ब्यापार संघको अध्यक्ष हुनुहुन्छ । गैर आवासीय नेपाली संघ (एनआरएनएन ) सन् २००३ मा स्थापना भयो । संघको संस्थापक रहनु भएको पुन २००५ देखि २००७ कार्यकालको लागि केन्द्रीय कोषाध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्नुभयो । सामाजिक संघसंस्थामार्फत समाजसेवा गर्दै […]
रमेश कुमार पोखरेल कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु-याउने प्रतिबद्धताअनुसार सरकारले २०७२ साल चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । ४६ जिल्लामा विस्तार भएको यस कार्यक्रममा अहिलेसम्म १७ लाख ३५ हजार जनसंख्या समेटिएका छन् । यस कार्यक्रममा समेटिएका ४ लाख ५० हजार परिवारमध्ये ३ लाख ५० हजार […]