बैंकहरू मर्जरमा गए जोखिम बहन गर्ने क्षमता बढ्छ: अनलराज भट्टराई, अर्थशास्त्री

अनलराज भट्टराई, अर्थशास्त्री आगामी आर्थिक वर्षको बजेटले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरका लागि प्रोत्साहन गर्ने भनेको छ । यसले अवसर सिर्जना गर्छ । बैकिङ क्षेत्रमा पछिल्लो ५ वर्षमा एक हजारभन्दा धेरै अर्बको निक्षेप तथा कर्जा बढेको छ । यो वृद्धिमा केही जोखिम पनि छ । त्यो वृद्धिभित्रको जोखिम न्यूनीकरणका लागि पनि बैंकहरू मर्जरमा जानु आवश्यक छ […]

‘तीनै तह समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्छ’

लामो समय सरकारी सेवामा बिताएका बालानन्द पौडेल अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष छन् । २०३९ सालमा लिबर्टी स्कुल कीर्तिपुरबाट शिक्षकका रूपमा आफ्नो जागिरे जीवन सुरु गरेका पौडेलसँग २०४२ देखि २०४५ सालसम्म नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव छ । २०४५ सालमा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेर २०६९ मा सचिवबाट अवकाश पाएका […]

‘कृषि अनुदान वितरण एकद्वार र भौचर प्रणालीबाट गर्दैछौं’

डा. युवकध्वज जीसी, सचिव कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय आउँदो जेठ १५ मा आगामी आर्थिक वर्ष ०७६-७७ को वार्षिक बजेट ल्याउने तयारीमा सरकारी निकायहरू जोडतोडले लागिरहेका छन् । नीति तथा कार्यक्रममाथिको बहस, प्रि–बजेट छलफललगायतका संसद्भित्र र बाहिर पनि बजेटका अनुमान तथा सुझावहरू आइ नै रहेका छन् । यसबीच कृषिक्षेत्रमा बजेट कस्तो आउँछ वा आउनुपर्छ भन्ने […]

पाटनलाई ‘लाइभ म्युजियम’ बनाउँदैछौं: चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका

चिरीबाबु महर्जन प्रमुख, ललितपुर महानगरपालिका स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष बित्दानबित्दै महानगरपालिभित्र गरिएका कामबाट आफू सन्तुष्ट भएको बताउने नगर प्रमुख चिरीबाबु महर्जन ललितपुरलाई एक उत्कृष्ट सांस्कृतिक सहर बनाउने अभियानमा जुटेका छन् । पाटन सहरलाई कहिल्यै नसुत्ने सहरको रूपमा विकसित गर्ने लक्ष्य राखेर अघि बढिरहेका नगर प्रमुख महर्जनसँग  महानगरका विकास कार्यक्रम, चुनौती र भावी योजनाबारे […]

प्रदेश नं. ३ को नाम र राजधानीको टुंगो सहमतीकै आधारमा हुन्छ: आन्नद पोखरेल, पूर्व मन्त्री

आन्नद पोखरेल सचिव, नेकपा ३ नम्बर प्रदेश कमिटी, पूर्व मन्त्री निर्वाचन भएको लामो समय वितिसक्दा समेत तीन नम्बर प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन सकेको छैन् । प्रदेशको राजधानी र नामको विषयलाई लिएर बहस, छलफल हुँदै आएको छ । तर सहमति जुटन सकेको छैन् । यस बारेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो […]

‘विज्ञ सम्मेलन पछिका एनआरएनएका हरेक बैठक विदेशी ज्ञान तथा अनुभव बाँड्ने कार्यमा उद्दत देखिन्छन्’

भवन भट्ट, एनआरएनए. अध्यक्ष एनआरएनए अभियान के कसरी अगाडि बढिरहेको छ ? हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छौ । एनआरएनएको सपना हेडक्वार्टर, शंश्खमूल पार्क, तथा लाप्राक नमूना बस्ती सबै सफलतापूर्वक सम्पन्न गरेर हामी अब नयाँ चरणमा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ […]

‘निजी क्षेत्रबाट २५ सय मेगावाटका १ सय १ आयोजना निर्माणाधीन अवस्थामा छन्’

मधु भेटुवाल महानिर्देशक, विद्युत् विकास विभाग नुवाकोटको सुनखानीमा जन्मिएका मधु भेटुवाल अहिले विद्युत् विकास विभागका महानिर्देशक छन् । चितवनको भरतपुर महानगरपालिकाको नारायणी उच्च माविबाट माध्यमिक शिक्षा पूरा गरेका भेटुवालले पुल्चोक इन्जिनियरिङ संस्थानमा प्रमाणपत्र र स्नातक तह पूरा गरे । उनले बेल्जियमबाट जलस्रोतमा स्नातकोत्तर गरेका छन् । जिल्ला विकास समिति, गुल्मीमा इन्जिनियरबाट भेटुवालले सरकारी नोकरी सुरु […]