दुवै अध्यक्षले मलाई नै सभामुख बन्न प्रस्ताव गरिसक्नुभयो : सुवास नेम्वाङ

शुरोजङ्ग पाण्डे तपाईं सभामुखको दाबेदार हो कि होइन ? मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन । त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्‍याउँदा उपयुक्त हुन्छ । यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन ? मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै […]

कम्युनिस्टहरुले हिजोको चीनलाई नभएर आजको चीनलाई बुझ्नुपर्छ

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ चीन तथा रूसका लागि पूर्व नेपाली राजदूत हुन् । नेपालको अन्तर्राष्ट्रिय खासगरी नेपाल, भारत र चीन मामलासम्बन्धी एक सुपरिचित विज्ञ उनी राजदूत मात्र होइनन्, अन्तर्राष्ट्रिय मामलासम्बन्धी विभिन्न पुस्तक र संग्रहका साथै कैयन लेखका लेखक पनि हुन् । कूटनीतिज्ञ, राजनीतिशास्त्री र पत्रकार जे नामले सम्बोधन गरे पनि हिरण्यलाल श्रेष्ठ निरन्तर लेख्ने, पढ्ने अनि […]

सभामुख दाबी गर्नु मेरो अधिकार हो : शिवमाया तुम्बाहाम्फे

शिवमाया तुम्बाहाम्फे, उपसभामुख, प्रतिनिधिसभा नयाँ अधिवेशनको समय तोकिएको छ । सभामुख पनि हुनुहुन्न । सदन सञ्चालनका लागि के कस्तो तयारी छ ? संसद् अधिवेशन आह्वान गरेको औपचारिक पत्र हिजो मात्र आइपुगेको छ । अधिवेशन आह्वान गर्नु पहिले नै सचिवालयलाई तयारी गर्नु भनिसकेका थियौँ । त्यसकारण सचिवालय तयारी अवस्थामै छ । अब अगाडि कसरी बढ्ने भन्ने कुरा कार्यव्यवस्था समितिमा छलफल गर्नुपर्छ । […]

कर्जाको ब्याज एकल अंकमा आउने तत्काल सम्भावना छैन

नेपालको पहिलो बैंक नेपाल बैंक शनिबारबाट ८३ औं वर्षमा प्रवेश गरेको छ । बैंकमा सरकार र सर्वसाधारणको लगानी रहेको छ । विगतमा सरकारी हस्तक्षेपसँगै संस्थागत सुशासन कमजोर हुँदा धराशायी बनेको बैंक बलियो बनेको छ । अन्य बैंकसरह प्रतिस्पर्धी सेवा दिन सक्षम रहेको बताउँछन् बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी । बजारमा स्वस्थ प्रतिस्पर्धासँगै नैतिक […]

नेतृत्वमा नरहँदा पनि नेपालमा गैर आवासीय नेपालीको लगानी बढीभन्दा बढी ल्याउन सक्रिय रहनेछु: भवन भट्ट

२० वर्षअघि गोरखाबाट अध्ययनका लागि जापान गएका भवन भट्ट गैरआवासीय नेपाली संघका पाँचौ अध्यक्ष हुन् । जापानमा मात्र होइन नेपालमा पनि एक सफल युवा व्यवसायीका रूपमा स्थापित भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाई विश्वविद्यालयमा अध्ययनका लागि जापान गएका थिए । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने उनी हाल नेपालमा पनि टीबीआई समूहको अध्यक्ष हुन् । […]

यो जित मेरो प्यानलको मात्र हैन,आम व्यवसायीको हो: विष्णु गैरे

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारण सभाबाट लोकतान्त्रीक गठबन्धनका विष्णु गैरेको प्यानलले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न मतगणनाबाट गैरेको टिमले जित हासिल गरेको छ । दुई बर्षे कार्यकालको लागि नेकपा निकट प्रगतिशिल र काग्रेस निकट लोकतान्त्रीक फोरमले आ आफ्नो टिम बनाएर निर्वाचनमा होमिएको थियो । निर्वाचनमा ६२१ मत खसेको थियो । […]

सूर्यविनायकले देशकै नमूना र उदाहरणीय काम गरेर देखाइरहेको छ: बासुदेव थापा, मेयर

संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा संविधानले व्यवस्था गरेको तीनवटा तहमध्ये स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको छ । संविधानले व्यवस्था गरेअनुसार पहिलोपटक गठन भएको स्थानीय तहमा जनप्रतिनिधिहरुले पद बहाल गरेको २ बर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ ? स्थानीय तहको चुनौती के कस्ता छन् ? के जनताले साँच्चै सिंहदरवारको […]