अन्तरिक गतिविधि खुकुलो पारे अर्थतन्त्र गतिशील हुन्छ

विश्वभरि नै महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण मानव स्वास्थ्य संकटको अवस्थामा छ । यसले आर्थिक संकट उत्पन्न गराउने जोखिम बढ्दै गएको छ । आर्थिक संकट उत्पन्न भएको खण्डमा वित्तीय संकटसमेत देखा पर्नसक्ने विज्ञहरू बताउँछन् । वित्तीय संकट आएको खण्डमा त्यसलाई सुधार गर्न निकै चुनौतीपूर्ण हुने उनीहरूको तर्क छ । त्यसकारण अहिले देखिएको मानव स्वास्थ्य […]

स्थानीय तहले यतिखेर काम गरेर देखाउने समय हो : रेनु दाहाल

रेनु दाहाल, प्रमुख भरतपुर महानगरपालिका, चितवन भरतपुर महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्चसतर्कता अपनाएको छ । ७० शैयाको कोरोना विशेष (अस्थायी) अस्पताल ३ दिनमै तयार पा-यो । सार्वजनिक निजी साझेदारीमा निर्माण भएको चितवन प्रदर्शनी केन्द्रमा बनेको यो अस्पतालले चैत ७ गतेदेखि सुरु ग-यो । २६ गतेसम्म यहाँ कोरोना शंका लागेका ३ सय २१ जनाले […]

कोरोनाबाट कसरी बचाउने अर्थतन्त्र ?

विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई पनि प्रभावित बनाउँदै लगेको छ । हुन त नेपालमा हालसम्म कोरोना संक्रमणको अवस्था जटिल छैन र नेपालको सुरक्षात्मक अवस्था पनि त्यति प्रभावकारी छैन । तर, आजसम्मको अवस्था हेर्ने हो भने नेपालमा प्रमाणित रूपमा कोरोना भाइरसबाट संक्रमित कोही पनि भेटिएका छैनन् । अर्थात् जति व्यक्तिलाई कोरोना (कोभिड–१९) को […]

‘नेपाल कोरोना भाइरसको अति उच्च खतरामा छ,अब भोजभतेर, जमघट, आमसभा बन्द गर्नुपर्छ’

नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको मुलुकमा परेको छ । हुनत सँसार नै यो भाइरसको संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको छ । यस अवस्थामा नेपालले रोगको संक्रमण फैलन नदिन के कस्तो तयारी गरेको छ । यसबारे ऋषि धमलाले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठसँग गरेको विशेष कुराकानीः हाम्रो […]

५ वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक भित्र्याउने उद्देश्य छ : योगेश भट्टराई (अन्तर्वार्ता )

सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित बुधबार नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुभारम्भ गर्दैछ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ १ जनवरी २०२० अर्थात् आजै काठमाडौंको दशरथ रंगशालामा भव्यताका साथ हुँदैछ । सरकारले आजै ७ वटै प्रदेशमा एकसाथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको तयारी गरिरहेको छ । नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको […]

अत्याधुनिक अध्यागमनको आधार तयार हुँदैछ : ईश्वरीराज पौडेल, महानिर्देशक

मानिसका आवश्यकता परिपूर्तिका लागि विश्व ग्लोबल भिलेजका रूपमा विकास भएसँगै नागरिकको विश्वभर नै आवतजावत बढिरहेको छ । इच्छाशक्ति भए छोटो समयमै सीमित साधनस्रोतले ठूलो उपलब्धि हासिल गर्ने सकिन्छ भन्ने उदाहरण बनेका र काम गर्न सकिन्छ भन्ने विश्वास भएका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले करिब १६ महिनादेखि अध्यागमन विभागको नेतृत्व सम्हालेर अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको स्तरमा विकास […]

दुवै अध्यक्षले मलाई नै सभामुख बन्न प्रस्ताव गरिसक्नुभयो : सुवास नेम्वाङ

शुरोजङ्ग पाण्डे तपाईं सभामुखको दाबेदार हो कि होइन ? मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन । त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्‍याउँदा उपयुक्त हुन्छ । यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन ? मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै […]