चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

नगरकोट:  चाँगुनारायण नगरपालिकाको समन्वय र आइसेट नेपाल तथा डिसिएको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएकोछ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न २ दिने कार्यशालामा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षित, डिपिनेट नेपालका कार्यबहाक अध्यक्ष डा.राजु […]

कागेश्वरी मनोहरा नगरपालिकामा अब घरबाटै नक्सापास गर्न सकिने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकामा अब फाईल बोकेर घर नक्सा पास गर्न धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले विद्युतीय नक्सा पास इबिपिएस प्रणाली लागू गरेसंगै घरनक्सा पासको लागि फाइल बोक्नुपर्ने बाध्यताको अन्त्य भएको हो । नगरपालिकालार्ई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यहि मंसीरबाट विद्युतीय नक्सापास प्रणाली इबिपिएस लागू गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । […]

सूर्यविनायक नगरपालिकाका १० वटै वडामा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न ‘लैङ्गिक हिंसा अन्त्यको सुनीश्चितता, महिला र बालबालीकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा मानवीय विकासमा जोड दिइरहेको सूर्यविनायक नगरपालिकाले भने महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर’ सम्बन्धी निशुल्क स्क्रीनिङ शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाका वरिष्ठ शाखा […]

चाँगुनारायण नगरपालिकाद्वारा वडाका विपद् व्यवस्थापन समितिलार्ई आधारभूत खोज तथा उद्धार सामग्री वितरण

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्र हुनसक्ने सम्भावित विपद्हरुलाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत खोज तथा उद्धारका सामग्रीहरु प्रत्येक वडामा भण्डारणको व्यवस्था मिलाएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आज एक कार्यक्रमका बीच वडाहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो । उहाँले विपद् व्यवस्थापन शाखा मार्फत चाँगुनारायण […]

अमेरिकाको ह्यारिसनभिलका मेयरको निमन्त्रणमा कागेश्वरीका मेयर कार्कीको अध्ययन भ्रमण, भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]

सूर्यविनायक नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म […]

सूर्यविनायकमा दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगीता शूरु, मेयर थापाद्धारा उद्घाटन, ३७ विद्यालयका १ हजार २ सय २ सय २१ विद्यार्थी सहभागि

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगीता भब्य रुपमा शूरु भएको छ । नगरपालिकाले यो वर्षदेखि शैक्षीक क्यालेन्डरमै राखेर दसै र तिहारको बिदाको उपयोग गरि प्रतियोगिता आयोजना गरेको हो । सूर्यविनायक नगरपालिका १० नंं वडास्थित संकटा खेल मैदानमा आयोजित एक समारोहका बीच बुधबार नगर प्रमुख बासुदेव थापाले प्रतियोगीताको औपचारिक रुपमा उद्घाटन गर्नुभयो […]