के चिनीको विकल्प खोजिदैं छ ?

काठमाडौं । चिनी स्वास्थ्यको लागि लाभदायी मानिदैन । स्वास्थ्मा सचेत मानिसहरुले चिनीको प्रयोगलाई घटाउदै लगेको पाइन्छ । तर एल्युलोजले चिनीलाई प्रतिस्थापन गर्छ भन्ने कुरामा विज्ञहरु विश्वास राख्छन । एल्युलोजमा चिनीको तुलनामा ७० प्रतिशत मिठास हुन्छ, तर धेरै कम क्यालोरी हुन्छ। यति कम छ कि यसले शरीरको चिनी स्तरमा धेरै कम प्रभाव पार्छ । एल्युलोज पहिलो […]

चाँगुनारायण नगरका २ सय ८१ जनालाई स्थानीय विपद् जोखिम न्यूनीकरण, रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि तालिम

भक्तपर । चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएकोछ । मंसिर १९ गते देखि शुरु भइ पौष ५ गते सकिएको कार्यशालामा ९ वटै वडामा १३२ महिला र १४९ पुरुष गरी २८१ जनाको सहभागिता रहेको थियो । प्राकृतिक तथा गैह्र प्राकृतिक विपद्बाट […]

मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मध्यपुर खेल मैदान सानोठिमीमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख सुजाता वादे, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठले संयुक्त रुपमा झण्डोतोलन तथा दीप प्रज्जवल गरि उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले निकै नै आर्कषक मार्चपास गरेका […]

सूर्यविनायक नगरपालिका ५ नंं वडा कार्यालय भवनको शिलान्यास, लागत ३ करोड १७ लाख

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नंं ५ को भवनको शिलान्यास भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार वडा नंं ५ को वडा कार्यालय भवन र कुटुञ्जे स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने जुनसुकै सहयोग हुने बताउँदै भवन समयभित्रै निर्माण हुने विश्वास […]

कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाईको पाचौँ संस्करण पौष ४ गते गर्ने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनीक सुनुवाईको पाँचौ संस्करण पौष ४ गते गर्ने भएको छ । प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७ ३० देखि ९ बजे सम्म भर्चुअल रुपमा सार्वजनीक सुनुवाई गर्दै  आएको नगरपालिकाले आगामी संस्करण पौष ४ गते गर्ने भएको हो । सार्वजनीक सुनुवाई नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा शाखा […]

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

नगरकोट:  चाँगुनारायण नगरपालिकाको समन्वय र आइसेट नेपाल तथा डिसिएको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएकोछ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न २ दिने कार्यशालामा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षित, डिपिनेट नेपालका कार्यबहाक अध्यक्ष डा.राजु […]

कागेश्वरी मनोहरा नगरपालिकामा अब घरबाटै नक्सापास गर्न सकिने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकामा अब फाईल बोकेर घर नक्सा पास गर्न धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले विद्युतीय नक्सा पास इबिपिएस प्रणाली लागू गरेसंगै घरनक्सा पासको लागि फाइल बोक्नुपर्ने बाध्यताको अन्त्य भएको हो । नगरपालिकालार्ई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यहि मंसीरबाट विद्युतीय नक्सापास प्रणाली इबिपिएस लागू गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । […]