गल्ती सबैबाट भएको छ, अब सुध्रनुको बिकल्प छैन: कृष्णजीवी पन्थ

काठमाडौं:  गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एनआरए अभियानलाई अगाडि बढाउने क्रममा गल्ती सबैबाट भएकाले अब सुध्रनुको बिकल्प नभएको बताउनु भएको छ । ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो संकटको विषयमा आफ्नो धारणा राख्नुहुँदै पन्थले गल्ती सबै पक्षबाट भएको बताउनु भएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभयो । ‘म थाकेको […]

म कुनै कमिटिमा नरहँदा पनि सबै समेटिने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ: सुनील साह

काठमाडौ: गैर आवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष सुनील साहले एनआरएनएमा कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान भएकाले अभियानलाई अगाडि बढाउन सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए संस्था भएकाले अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउन नहुने साहको भनाई छ । ‘म आफू अभियानमा बढी विश्वास […]

एनआरएनए अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्माद्धारा मतपरिणाम अस्वीकार, एनआरएनको मर्यादामाथि आघात पुग्ने गतिविधि नगर्न अपिल

काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख […]

एनआरएनएलाई एकताबद्ध बनाउने काममा मेरो योगदान रहनेछ : दयानिधि सापकोटा, सचिव पदका उम्मेदवार

काठमाडौँ । गैर आवासीय नेपाली संघका सचिव पदका उम्मेदवार दयानिधि  सापकोटाले एनआरएनएलाई एकताबद्ध बनाउन लागिपर्ने बताउनु भएको छ । विदेशमा बसेका सबै वर्गका नेपालीहरुलाई समान रुपमा लान सकेमात्र एनआरएनएमा एकता हुने बताउनु हुँदै सचिव पदका उम्मेदवार सापकोटाले सोका लागि आफ्नो योगदान रहने बताउनु भएको हो । एनआरएनए एकताको लागि विदेशमा रहेका उच्च, मध्यम र मजदुर […]

मैले गरेको कामको मुल्याकंन प्रतिनिधिहरुबाट हुनेछः उपाध्यक्षका उम्मेद्वार साह

काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष पदका उम्मेद्वार सुनील साहले एनआरएनए अभियानमा आफूले प्राप्त गर्दै आएको जिम्मेवारी अनुसार गरेको कामलाई जारी संघको ११ अन्तराष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुले मुल्याकंन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । हाल संघको कोषाध्यक्ष रहनु भएका साहले संघको कोषाध्यक्षको रुपमा आफूले प्राप्त गरेको जिम्मेवारीमा न्याय गर्न […]

एनआरएनए युवा उपाध्यक्षका उम्मेदवार रोशन थापा बने साझा उम्मेदवार

काठमाडौ:  गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा उम्मेदवारी दिएका रोशन थापा दुई प्यानलको रोजाइमा पर्नु भएको छ । अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र डा. बद्री केसीले आफ्नो टीममा राख्नु भएको छ । थापा डा. केसीको टीममा सुरुदेखि नै पर्नु भएको थियो । मंगलबार श्रेष्ठ प्यानलले पनि उहाँलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो। एनआरएनए वृत्तमा […]

एनआरएनएलाई तीन महिनाभित्र भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने महेश श्रेष्ठको प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनएं) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । उहाँले […]