नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे निर्वाचीत

भक्तपुर:  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सभापतिमा परशुराम पाण्डे निर्वाचीत हुनु भएको छ । २९ औं जिल्ला सभा तथा अधिवेशनबाट उप सभापतिमा राकेश थापा र लक्ष्मी अवाल, निर्वाचीत हुनु भएको छ ।

त्यस्तै, मन्त्रीमा धर्म राज कार्की, कोषाध्यक्षमा प्रदीप केसी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ, उप कोषाध्यक्षमा सूर्य बहादुर खाइतु, महिला सदस्यमा संगीता थापा, शुभद्रा काफ्ले, सचिता खड्का निर्वाचीन हुनु भएको छ ।

त्यस्तैगरि, खुल्ला सदस्यमा ॠषि खड्का, राम कुमार बस्नेत, यक्ष विक्रम थापा, नारायण भक्त खायमली, जनक प्रसाद न्यौपाने, तुल्सी नारायण दण्डेख्या, सोम प्रसाद प्रधान निर्वाचीत हुनु भएको छ ।


प्रकाशित | ८ फाल्गुन २०८०, मंगलवार ०९:५०