गैर आवासीय नेपाली नागरिकता, मताधिकार लगायतका विषयमा सेमिनार गर्दै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, बैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा एक सेमिनारको आयोजना गर्ने भएको छ । यही जुन १६ अर्थात बिहीबार आयोजना गरिन लागिएको सेमिनारमा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्नु हुनेछ । नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहने कार्यक्रममा विशेषज्ञद्वारा तयार परिएको कार्यपत्र प्रस्तुत […]

कुँवर नेतृत्वको एनआरएनए र प्रचण्डबीच भेटवार्ता, एनआरएन विवादका विषयमा छलफल

काठमाडौँ: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान संघका अध्यक्ष बिनोद कुँवर र प्रचण्डबीच भेटवार्ता भएको हो । सो भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ । भेटको क्रममा अध्यक्ष कुँवरले […]

कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने

काठमाडौँ । विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको हो । सो छलफलमा कोरियन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ । नेपालमा देखापरेको […]

नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त छु, नियमावली निर्माणमा भने चलाखो हुनुपर्छ: सोनाम लामा

काठमाडौं :  गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदल (२०१९–०२१) का संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । लामाले एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैर आवासीय नेपालीहरुमा उर्जा थपिने बताउनु भयो ।  आज मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले बजेट परित भएको भोलिपल्ट […]

एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सचिवमा न्यौपाने नियुक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको क्षेत्रीय सचिवमा प्रदिप न्यौपाने नियुक्त हुनु भएको छ । नयाँ कार्यसमिति निर्वाचीत भएपछि बसेको पहिलो बैठक भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आउनु भएका आइसिसी सदस्य न्यौपानेलाई […]

एनआरएन एसिया प्याशिफिकको पहिलो बैठक: आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ। पहिलो बुँदामा आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आगामी अगस्ट २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि […]

जर्मनीमा ३३ औं ‘नेपाल दिवस’ मनाइदै

जर्मनी । जर्मनीमा ३३ औं नेपाल दिवस शनिबार मनाइदैं छ । जर्मन-नेपाल मैत्री संघद्वारा ‘नेपाली डायसपोरा: नेपाल जोड्ने साँघु” विषयमा आयोजित कार्यक्रमलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का , गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार जीवा लामिछाने, अर्थशास्त्री प्रा. विश्वम्भर प्याकु-याल, गायिका आनी चोयिंग ड्रोल्मा लगायतले सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा डा. कार्ल हेंज क्रेमर, […]